ओली र भट्टराईबीच बालकोटमा भेटघाट

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईबीच भेटघाट भएको छ । अध्यक्षद्वय ओली र भट्टराईबीच सोमबार ओली निवास बालकोटमा भेटघाट भएको हो । भेटवार्तामा उनीहरुबीच मुलुकको

सम्बन्धित सामग्री

सुध्रँदै ओली-नेपाल सम्बन्ध, बाक्लियो संवाद र भेटघाट

नयाँ गठबन्धनको सरकार बनेसँगै ओली र नेपालको सम्बन्धमा सुधार देखिएको छ । संवाद तथा भेटघाट बाक्लिन थालेको छ ।

ओली– दाहालबीच बालुवाटार बाहिर गोप्य भेटघाट

प्रधानमन्त्री पुष्पकमल दाहालले र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गोप्य भेटघाट गरेका छन्। प्रधानमन्त्री निवासभन्दा बाहिर उनीहरुबीच भेटघाट भएको बालुवाटार स्रोतले जनाएको छ।...

ओली– दाहालबीच बालुवाटार बाहिर गोप्य भेटघाट

प्रधानमन्त्री पुष्पकमल दाहालले र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गोप्य भेटघाट गरेका छन्। प्रधानमन्त्री निवासभन्दा बाहिर उनीहरुबीच भेटघाट भएको बालुवाटार स्रोतले जनाएको छ।...

ओली-रावलको २० महिनापछि संवाद

नेकपा एमाले अध्यक्ष केपी ओली र पूर्वउपाध्यक्ष भीम रावलबीच लामो समयपछि एक्ला एक्लै भेटघाट संवाद भएको छ।...

प्रचण्ड-ओली भेटघाट तीव्र

काठमाडौं । नयाँ समीकरण गरेर सरकार गठन गरेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट तीव्र बनाएका छन् । मन्त्रिपरिषद् विस्तार र राज्यशक्तिको बाँडफाँटका विषयलाई लिएर गठबन्धनका सहयात्री दुई नेताहरुबीच दैनिक भेटघाट हुने गरेको हो । प्रधानमन्त्री ‘प्रचण्ड’ ले विश्वासको मत लिनासाथ मन्त्री मण्डल […]

चुनावी प्रचारका लागि एमाले अध्यक्ष ओली झापामा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । अध्यक्ष ओली कार्यकर्ता भेटघाट तथा चुनावी प्रचार अभियानका लागि आज झापा पुगेको उनको सचिवालयले जनाएको छ ।

एमाले अध्यक्ष ओली आज झापा जाँदै, दुई दिन कार्यकर्तासँग भेटघाट गर्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तीन दिनका लागि आज गृह जिल्ला झापा जाने भएका छन । दुई दिनसम्म झापा बस्ने अध्यक्ष ओलीले संघीय निर्वाचनको तयारीलगायतका विषयमा स्थानीय कार्यकर्तासँग छलफल र राय लिने कार्यक्रम तय भएको छ । सो क्रममा आज बिर्तामोडमा आयोजना हुने नेपाल उत्पीडित जातीय मुक्ति समाजको कार्यक्रममा सहभागी हुने अध्यक्ष ओलीले त्यसपछि पार्टीका जनवर्गीय संगठनका पदाधिकारी नेतासँग अलग अलग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।१२ गते दमकमा ओलीले आफ्ना नेता तथा कार्यकर्तालाई भेटघाट गरेपछि काठमाडौं

ओली अस्वस्थ भएपछि पत्रकार भेटघाट कार्यक्रममा प्रदीप ज्ञवाली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरामी भएका छन्। रुघाखोकी र ज्वरो आएपछि ओलीले भेटघाटका कार्यक्रम स्थगित गरेर घरमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ। उनको साटो पत्रकारसँगको भेटघाटमा पार्टी उप महासचिव तथा पार्टी प्रवक्ता प्रदीप ज्ञवाली उपस्थित भएका छन्। आज तीनकुनेमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा ओली जान…

एमाले अध्यक्ष केपी ओली टाउको दुखेर अस्वस्थ, भेटघाट बन्द

नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली टाउको दुखेर अस्वस्थ भएका छन् । अध्यक्ष ओलीको सचिवालयका अनुसार अस्वस्थ भएपछि अत्यावश्यक बाहेकका भेटघाट बन्द गरिएको छ । केही दिनयता धेरै खटेकाले थकाइका कारण अध्यक्ष ओलीले केही अस्वस्थ जस्तो महसूस गरेको सचिवालयले जनाएको छ । अध्यक्ष ओली शनिवार राष्ट्रिय सभागृहमा आयोजित महानगरस्तरीय बृहत् कार्यकर्ता भेलामा सम्बोधन गर्ने कार्यक्रम थियो । तर अस्वस्थ भएपछि ओली कार्यक्रममा नजाने भएका छन् ।

ओली र प्रचण्डबीच चार महिनादेखि भेटघाट बन्द

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चार महिनादेखि भेटघाट भएको छैन। पुष ५ गते प्रतिनिधिसभा विघटन भएदेखि नै ओली र प्रचण्डबीच भेटघाट हुन नसकेको हो। गत चैत २ गते प्रधानमन्त्री ओलीले प्रचण्डलाई फोन गरेर ‘भेटौं न’ भनेर प्रस्ताव गरेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा भने ओली र प्रचण्ड आमनेसामने मात्र भएका थिए।