एमाले उमेदवारको प्रारम्भिक नामावली सार्वजनिक, पदाधिकारीमा को–को ? (सूचीसहित)

सौराहा । नेकपा (एमाले)को जारी १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मतदान हुने पदमा दाबी भएको मनोनयनको प्रारम्भिक सूची प्रकाशित गरिएको छ । एमालेको केन्द्रीय निर्वाचन आयोगले निर्विरोध निर्वाचित भएकाहरूसहितको सूची प्रकाशन गरेको हो । पदाधिकारीको सूची हेर्नोस्–

सम्बन्धित सामग्री

महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक

नेपाली कांग्रेसले शुक्रबारदेखि सुरु हुने १४औँ महाविधेशनका लागि महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका यी महाधिवेशन प्रतिनिधिहरुले पार्टीको केन्द्रीय नेतृत्व चयन गर्छन् ।कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको वेबसाइटमार्फत सार्वजनिक गरेको यस नामावलीमा चार हजार ३१९ जना महाधिवेशन प्रतिनिधिको नाम राखिएको छ । यसमा क्रियाशील सदस्यता नम्बर, समावेशी क्लष्टर र सम्पर्क नम्बर […]

प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक

नेपाली काँग्रेसले १४ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ ।

को-को भए कांग्रेस महाधिवेशन प्रतिनिधि ? यस्तो छ प्रारम्भिक नामावली (सूचीसहित)

नेपाली कांग्रेसले शुक्रवारदेखि शुरू हुने १४औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका यी महाधिवेशन प्रतिनिधिहरूले पार्टीको केन्द्रीय नेतृत्व चयन गर्छन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको वेबसाइटमार्फत् सार्वजनिक गरेको नामावलीमा चार हजार ३१९ जना महाधिवेशन प्रतिनिधिको नाम राखिएको छ । यसमा क्रियाशील सदस्यता नम्बर, समावेशी क्लष्टर र सम्पर्क नम्बर पनि उल्लेख गरिएको छ । उक्त नामावलीमा पार्टीका भातृ संस्थाका ६०, शुभेच्छुक संस्थाका ६७ र विदेशस्थित पार्टीका जनसम्...

नेपाली कांग्रेसद्धारा ४ हजार ३ सय महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक

काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसले आगामी मंसिर २४ गतेबाट हुने १४औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । पार्टीको वेवसाइटमार्फत कांग्रेसले ४ हजार ३ सय १९ जना महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरेको हो । महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमााडौंको भृकुतिमण्डपमा हुँदैछ । देशभरबाट महाधिवेशन प्रतिनिधिहरु काठमाडौं आउने क्रम जारी […]

कांग्रेसको महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ४ हजार ३१९ जना प्रतिनिधिहरूको नामावली सार्वजनिक गरेको हो।

कांग्रेस महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको नाम सार्वजनिक (सूचीसहित)

काठमाण्डाै – नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । कांग्रेसले आज पार्टीको वेबसाइटमार्फत् सर्लाहीका महाधिवेशन प्रतिनिधिको नाम बाहेक चार हजार तीन सय १९ जना महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरेको हो । सर्लाहीमा प्रतिनिधि सभा क्षेत्रमा अधिवेशन नसकिएको त्यहाँका प्रतिनिधिको नाम समावेश नभएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । सर्लाहीको नाम प्राप्त भएपछि पुनः महाधिवेशन प्रतिनिधिका नामावली सार्वजनिक गरिने निर्वाचन समितिले बताएको छ । हेर्नुस् नामावली :

कांग्रेस महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक (सूचीसहित)

कांग्रेसले १४औं महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली आज आफ्नो वेव साइटमार्फत सार्वजनिक गरेको छ । हालसम्म केन्द्रीय निर्वाचन समितिमा प्राप्त महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली यस प्रकार छ :  ...

एमाले महाधिवेशन उम्मेदवारको प्रारम्भीक नामावली सार्वजनिक

नेकपा एमालेको जारी दशौं महाधिवेशनअन्तर्गत पदाधिकारी तथा सदस्यहरुको निर्वाचनका लागि उम्मेदवारहरुको प्रारम्भीक नामावली सार्वजनिक भएको छ। महाधिवेशनको संशोधित कार्यतालिकाअनुसार दिउँसो साढे १ बजे उम्मेदवारको प्रारम्भीक नामावली सार्वजनिक गर्ने तय भएको...

एमाले महाधिवेशन : उम्मेदवारको नामावली प्रकाशनमा ढिलाई

चितवन : नेकपा एमालेको चितवनमा जारी महाधिवेशनमा उम्मेदवारको नामावली प्रकाशनमा ढिलाई भएको छ। केन्द्रीय निर्वाचन आयोगले पछिल्लो पटक सार्वजनिक गरेको संशोधित तालिका अनुसार विहान साढे १० बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने उल्लेख छ । तर तीन घण्टा ढिलो साढे १ भइसक्दा पनि प्रारम्भिक नामावली सार्वजनिक गरिएको छैन। निर्वाचन आयोगका एक सदस्यका अनुसार अहिले उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिइरहेका छन्। 'हामी प्रारम्भिक नामावली केहीबेरमा सार्वजनिक गर्छौं, उनले भने, &#