१९ जेठ, काठमाडौं । अष्ट्रलियाको भिक्टोरिया राज्यमा कोरो भाइरस (कोभिड-१९)को संक्रमण नियन्त्रणका लागि लगाइएको लकडाउन एक साता थपिएको छ । अहिले पनि मानिसहरु कोरोनाबाट संक्रमित भइरहेको कारण लकडाउन थप एक साता लम्ब्याउने निर्णय भएको बताएका छन् । अब भिक्टोरियामा जुन १० सम्म लकडाउन जारी रहनेछ । भिक्टोरियामा भारतमा भेटिएको कोरोनाको नयाँ भेरियन्ट फेला परेसँगै यसअघि […]