काठमाडौं । ड्रीमहाई नेपालको आयोजनामा नेपाल मिडिया अवार्ड २०७८ आयोजना हुने भएको छ । अध्यक्ष कमल जिसीले विज्ञप्ति जारी गर्दै एफएम, टेलिभिजन, युट्युव, अखबार र अनलाइनका विधालाई समेटेर अवार्ड गर्न लागिएको जनाएका छन् । ‘सेलिव्रेटिङ विथ चेन्जमेकर्स’ नाराका साथ हुने अवार्ड चाँडै आयोजना गरिने जानकारी समेत दिइएको छ । मिडियाका मुख्य विधाको पहिचान गर्ने र […]