नेपालमा पहिलोपटक ‘नेपाल मिडिया अवार्ड २०७८’ आयोजना हुने भएको छ । आयोजक ड्रिम हाई नेपालले बुधबार राजधानीमा एक कार्यक्रम गर्दै अवार्डको विभिन्न पक्षबारे जानकारी दिएको छ ।आगामी पुस २३ गते अवार्ड आयोजना गर्न लागेको जानकारी मिडिया क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘मिडिया अवार्ड’ आयोजना गर्न लागेको ड्रिम हाईका कमल जिसीले बताए । रेडियो, टेलिभिजन, युट्युब, प्रिन्ट तथा अनलाइन मिडियाका विविध विधालाई समेटेर प्रदान गरिन लागेको हो ।मनोनयनमा परेका कार्य