बेलायतसँग श्रम सम्झौता गर्ने सरकारको निर्णय

काठमाडौं :   सरकारले बेलायतसँगको श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ। जेठ ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो कुरा जानकारी दिएका हुन्।श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले  मन्त्रिपरिषद्मा  बेलायतसँग श्रम सम्झौता  गर्ने प्रताव पेस गरेका थिए।  सो प्रतापलाई मन्त्रिपरिषद्ले  निर्णय गरेको हो।  गत शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन

सम्बन्धित सामग्री

मलेसियाको श्रम स्वीकृति खुला गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले प्रमुख गन्तव्य मुलुक मलेसिया जाने श्रमिकलाई पुन: श्रम स्वीकृति दिन सुरु गर्ने निर्णय गरेको छ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिब दुई वर्षदेखि रोकिएकोमा प्रचलित कानुन अनुसार पुन: सुरु गर्ने मन्त्रिस्तरीय निर्णय गरेका छन्।मित्रराष्ट्र मलेसिया सरकारबाट नेपालीलाई प्राप्त रोजगारीको अवसर गुम्न नदिन प्रचलित वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल-मलेसिया श्रम सम्झौता प्रतिकुल नहुने गरी नेपाली कुटनीति