अफगानिस्तान मामिलामा एकै समय भारत र पाकिस्तान सक्रिय

अफगानिस्तानलाई लिएर एशियाली देशहरु बीचको हलचल फेरि एकपटक बढेको छ । भारत र पाकिस्तान दुबैले एक दिनको अन्तरालमा अफगानिस्तानको ताजा परिस्थितिबारे बैठक गर्दैछन् । भारतले यो बैठक बुधबार आयोजना गर्यो । जहाँ, रुस, इरान,उज्वेकिस्तान,तुर्केमिनिस्तान, कजाकिस्तान, किर्गिस्तान र ताजकिस्तानका प्रतिनिधि सहभागी भए । बैठकपछि ‘दिल्ली डिक्लिेरेशन अन अफगानिस्तान’ नामको १२ बुँदे घोषणापत्र पनि जारी भयो ।बैठकमा समावेश सबै देशहरु अफगानिस्तानको जमिन आतंकवादको पक्षपोषणमा कुनै तरिकाले प्रयोग हुन नहुनेमा सहमत

सम्बन्धित सामग्री

यू-१९ एसिया कप : पाकिस्तान र भारत सेमिफाइनलमा

काठमाडौं – यू–१९ एसिया कप क्रिकेटको समूह ‘ए’ बाट पाकिस्तान र भारत सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह चरणका तीन मध्य तीनै खेल जितेको पाकिस्तान समूह विजेता तथा तीन मध्य दुई खेल जितेको भारत उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । भारतले अफगानिस्तान र नेपाललाई पराजित गर्दा पाकिस्तानसँग पराजित भएको थियो । नेपाल भने आफ्ना तीन […]

एसिया कप : पाकिस्तान र श्रीलंका फाइनलमा, भारत र अफगानिस्तान बाहिरिए

एसिया कप टी–२० क्रिकेटमा पाकिस्तानले लगातार दोस्रो जित निकालेसँगै प्रतियोगिताको फाइनल समिकरण पूरा भएको छ।बुधबार सार्जाहमा अफगानिस्तानविरुद्धको शीर्ष चारको दोस्रो खेलमा पाकिस्तानले रोमाञ्चक रूपमा १ विकेटको जित निकाल्यो। पाकिस्तानको जितसँगै श्रीलंका पनि फाइनल प्रवेश गर्न सफल भयो। दुवैले शीर्ष चारमा समान २–२ जित निकाल्दै एक खेल अगावै फाइनलमा स्थान बनाए। अफगानिस्तान र भारत भने प्रतियोगिताबाट बाहिरिए।अब उपाधिका लागि पाकिस्तानले ११ सेप्टेम्बर मा श्रीलंकाको सामना गर्ने छ। टस हारेर पहिल

एसिया कप क्रिकेट : सुपर चारमा आज भारत र पाकिस्तान खेल्दै

काठमाण्डाै - एसिया कप क्रिकेट अन्तर्गत सुपर चारमा आज भारत र पाकिस्तान खेल्दैछन् । खेल बेलुका पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय किक्रेट मैदानमा सुरु हुनेछ । प्रतियोगितामा ६ देश सहभागी रहेकोमा समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट अफगानिस्तान र श्रीलङ्का सुपर चारमा पुगेका हुन् । समूह चरणमा भारतले पाकिस्तान र हङकङलाई हराउँदै दुई जितका साथ समूह ‘ए’ को शीर्ष स्थानमा रहेर सुपर चारमा स्थान बनाएको थियो भने पाकिस्तानले हङकङलाई हराएको थियो । त्यस्तै समूह ‘बी&r...

एसिया कपमा भारत र पाकिस्तान एकै समूहमा

एजेन्सी – विश्व क्रिकेटका दुई चर्चित टोली भारत र पाकिस्तान यसै महिना अन्तिममा युएईमा सुरुहुने एसिया कप टि२० प्रतियोगितामा एकै समूहमा छन् । एसिया कप अगष्ट २७ देखि ११ सेप्टेम्बरसम्म युएईमा हुनेछ । समूह ए मा भारत, पाकिस्तान र क्वालिफायरबाट आएको एक टोली हुनेछ । समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । शीर्ष […]

चिनियाँ विदेशमन्त्री अचानक भारत र अफगानिस्तान किन पुगे ?

एजेन्सी, ११ चैत्र । चिनियाँ विदेशन्त्री वाङ ईले पाकिस्तान र नेपाल भ्रमण गर्ने औपचारिक घोषणा भएको थियो । उनी पाकिस्तानबाट सिधै अफगानिस्तान पुगे । त्यसपछि भारत । यी दुई देशको भ्रमणको औपचारिक घोषणा थिएन । भारतमा बिहिबार साँझ पुगेका वाङले आज उच्चस्तरीय भेटघाट गर्दैछन् । भारतसँग चीनको सीमामा तनाव भएयता पहिलोपटक उच्चस्तरीय भ्रमण भएको हो […]

यू-१९ एसिया कप : भारत र पाकिस्तान सेमिफाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी एसिसी यू–१९ एसिया कप २०२१ को सेमिफाइनलमा पुगेका छन् । सोमबार भारतले अफगानिस्तान र पाकिस्तानले युएईलाई हराउँदै समूह ए बाट सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । पहिलो खेलमा पाकिस्तानले युएईलाई २१ रनले हराउँदै अपराजित रहँदै सेमिफाइनलमा पुग्यो । आइसिसी एकेडेमी ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित […]

यू–१९ एसिया कप : भारत, पाकिस्तान र श्रीलंकाको विजयी सुरुवात

एजेन्सी – युएईमा जारी यू-१९ एसिया कपमा भारत, पाकिस्तान र श्रीलंकाले विजयी सुरुवात गरेका छन् । भारतले युएईलाई १ सय ४५ रन, श्रीलंकाले कुवेतलाई २ सय ७४ रन र पाकिस्तानले अफगानिस्तान ४ विकेटले हराउँदै विजयी सुरुवात गरेका छन् । समूह बी को खेलमा श्रीलंकाले शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिँदै निर्धारित […]

टी २० विश्वकपमा आज दुई खेल: प्रतिस्पर्धामा भारत र न्युजिल्याण्ड

आईसीसी टी २० विश्वकपमा आज समूह 'बी'मा दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा पौने ४ बजे नामिबिया र अफगानिस्तान भिड्ने छन् भने दोस्रो खेलमा पौने ८ बजे भारत र न्युजिल्याण्ड भिड्दैछन्। आज प्रतिस्पर्धामा उत्रने टिममध्ये भारत, अफगानिस्तान र न्युजिल्याण्ड यसअघि नै पाकिस्तानसँग पराजित भइसकेका छन्। समूह बीमा पाकिस्तान, भारत,…

ट्वान्टी–२० विश्वकप २०२१ मा भारत र पाकिस्तान एउटै समूहमा

एजेन्सी। आईसीसी ट्वान्टी–२० विश्वकप २०२१ मा भारत र पाकिस्तान एउटै समूहमा परेका छन्। समूह दुईमा भारत र पाकिस्तानबाहेक न्युजिल्यान्ड र अफगानिस्तान छन्। समूह एकमा इङ्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका र वेष्ट इन्डिज छन्। पहिलो चरणको समूह ‘ए’मा श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया छन्। समूह ‘बी’मा बंगलादेश, स्कटल्यान्ड, पीएनजी र ओमान छन्। ‘ए’को विजेता र ‘बी’को उपविजेताले समूह एकमा प्रतिस्पर्धा गर्नेछन्।

अमेरिकाले भन्यो- भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्नू

१४ माघ, काठमाडौं । अमेरिकाले ट्राभल एडभाइजरी जारी गर्दै भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्न आफ्ना नागरिकहरुलाई आग्रह गरेको छ । बाइडन प्रशासनले कोरोना महामारी, आतंकवाद र साम्प्रदायिक हिंसाको अवस्थालाई मध्यनजर गर्दै ट्राभल एडभाइजरी जारी गरेको हो । अमेरिकाले भारत–पाकिस्तानको सीमा क्षेत्रमा पनि नजान भनेको छ । आतंकवादी संगठनहरु सीमा क्षेत्रमा सक्रिय रहेको अमेरिकाको […]