यू-१९ एसिया कप : भारत र पाकिस्तान सेमिफाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी एसिसी यू–१९ एसिया कप २०२१ को सेमिफाइनलमा पुगेका छन् । सोमबार भारतले अफगानिस्तान र पाकिस्तानले युएईलाई हराउँदै समूह ए बाट सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । पहिलो खेलमा पाकिस्तानले युएईलाई २१ रनले हराउँदै अपराजित रहँदै सेमिफाइनलमा पुग्यो । आइसिसी एकेडेमी ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित […]

सम्बन्धित सामग्री

यू-१९ एसियाकप : श्रीलंकालाई ९ विकेटले हराउँदै भारत बन्यो विजेता

भारतले श्रीलंकालाई ९ विकेटले सजिलै पराजित गरि यू-१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ। उपाधि जित्नका लागि उसले २१ दशमलव ३ बलमात्र खेलेर १ सय ४ रन बनायो।युएईको दुबई अन्तरराष्ट्रिय स्टेडियममा आज भएको फाइनलमा भारतले १ सय २ रनको झिनो लक्ष्य १ विकेटको क्षतिमा सहजै पूरा गरेको हो।श्रीलंकाले १ सय ६ रन बनाए पनि वर्षाले वाधा गरेको खेलमा डकवर्थ लुइस नियमअनुसार भारतले १ सय २ रनको लक्ष्य पाएको थियो।अंकृश रघुवंशीले ६७ बलमा नटआउट ५६ रन हिर्काउँदै भारतलाई सहज जित दिलाए।यसैगरी भारतका लागि शेक राशिदले न

भारत र श्रीलंका यू–१९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र श्रीलंका युएईमा जारी एसिसी यू–१९ एसिया कप २०२१ को फाइनलमा पुगेका छन् । बिहीबार भएको सेमिफाइनलमा भारतले बंगलादेश र श्रीलंकाले पाकिस्तानलाई हराउँदै फाइनलमा स्थान पक्का गरेका हुन् । पहिलो सेमिफाइनल खेलमा श्रीलंकाले पाकिस्तानलाई २२ रनले पराजित गर्यो । १ सय ४८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको पाकिस्तान ४९.३ ओभरमा १ सय […]

यू–१९ एसिया कप : भारत, पाकिस्तान र श्रीलंकाको विजयी सुरुवात

एजेन्सी – युएईमा जारी यू-१९ एसिया कपमा भारत, पाकिस्तान र श्रीलंकाले विजयी सुरुवात गरेका छन् । भारतले युएईलाई १ सय ४५ रन, श्रीलंकाले कुवेतलाई २ सय ७४ रन र पाकिस्तानले अफगानिस्तान ४ विकेटले हराउँदै विजयी सुरुवात गरेका छन् । समूह बी को खेलमा श्रीलंकाले शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिँदै निर्धारित […]

यू-१९ एसिया कप : नेपालको पहिलो खेल बंगलादेशसँग

काठमाडौँ- एसीसी यू–१९ एसिया कपको पहिलो खेलमा नेपालले बंगलादेशसँग खेल्ने भएको छ । समूह ‘बी’ अन्तर्गत नेपाल र बंगलादेशबीचको खेल युनाईटेड अरब इमिरेट्सको शारजाहमा डिसेम्बर २३ तारिखमा हुनेछ । समूह ‘बी’ मा नेपालसँगै बंगलादेश, श्रीलंका र कुवेत रहेका छन् । समूह ‘ए’ मा आयोजक युएई, भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन् ।

यू-१९ एसिया कप क्रिकेटको समूह विभाजन, समूह ‘बी’ मा नेपाल

काठमाडौं, मंसिर २२ । अर्को महिना युएईमा हुने यू–१९ एसिया कपको समूह विभाजन भएको छ । समूह बी मा परेको नेपाल तुलनात्मक सहज समूहमा छ । नेपालसँगै बंगलादेश, श्रीलंका र कुवेत समूह बी मा छन् । समूह ए मा भारत, अफगानिस्तान, पाकिस्तान र युएई छन् । समूह ए का खेल दुबई र बी का खेल […]

नेपालले दिएकाे १८६ रनकाे लक्ष्य पछ्याउँदै भारत

एसिसी यू १९ एसिया कप क्रिकेटमा नेपालले भारतसामु १८६ रनको लक्ष्य पेश गरेको छ । टस हारेर व्याटिङमा गएको नेपालले पुरै ओभर खेलेर ८ विकेटको क्षतिमा १८५ रन जोडेको हो ।

नेपाल र भारत एकै समूहमा - Naya Patrika

मलेसियामा हुने एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल र भारत समूह एमा परेका छन् । साबिक विजेता भारतले नेपालविरुद्ध २६ कात्तिकमा प्रतिस्पर्धा गर्ने छ । प्रतियोगितामा नेपालले २५ कात्तिकमा...पूरा पढ्नुहोस् »

यू–१९ एसिया कपमा नेपाल र भारत एउटै समूहमा

मलेसियामा आगामी कात्तिक २३ देखि हुने एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल र भारत एउटै समूहमा परेका छन्। एसियन क्रिकेट काउन्सिल (एसिसी) ले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल समूह 'ए' मा परेको हो। नेपालकै समूहमा भारत, बंगलादेश र आयोजक मलेसिया छन्। यस्तै समूह 'बी' मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र एसिसी पश्चिम क्षेत्र…