काठमाडौं । काठमाडौं महानगरपालिकाले रातिको समयमा जथाभावी फोहोर फाल्नेमाथि कारबाही सुरु गरेको छ । सार्वजनिक स्थलमा लुकिछिपी फोहोर फाल्नेलाई लक्षित गर्दै रातिको समयमा नगरप्रहरी खटाउन सुरु गरिएको महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले जानकारी दिए ।
एसपी पाण्डेका अनुसार सार्वजनिक स्थलमा जथाभावी फोहोर फाल्नेलाई फोहोरको प्रकृति र मात्रा हेरेर १ हजारदेखि...