२२ फागुन, काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटका लागि आएको एरोथाईको जहाजबाट आज विराटनगर विमानस्थलमा यान्त्रिक परीक्षण गरिँदैछ । सामान्यतया हरेक दुई/दुई वर्षमा यस्तो परीक्षण गर्नुपर्छ । जसबाट उपकरणहरुले काम गरिरहेको वा नगरेको निश्चित हुन्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हवाई सुरक्षा सुदृढीकरणका लागि यस्तो परीक्षण हुने गर्छ । विमानस्थल कार्यालयले ११ बजेबाट […]