२९ मंसिर, काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको यान्त्रिक परीक्षण उडान प्रतिवेदन शुक्रबार सार्वजनिक हुने भएको छ । एरोथाईको टोलीले मंसिर ५ देखि ११ गतेसम्म यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन) गरेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले परीक्षण प्रतिवेदन शुक्रबार आउने जानकारी पाएको बताए । प्रतिवेदन आएलगत्तै रुट कायम गरेर व्यावसायिक उडानका […]