काठमाडाैँ- चितवन जिल्लामा रहेका पाँच वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप सुरु गरिने भएको छ। यही असार ९ गतेबाट बालबालिकालाई खोप दिन लागिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। कार्यालयले आज पत्रकारसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी खोप अभियान सुरु गर्न लागिएको जनाएको हो। असार ९ देखि १८ गतेसम्म चल्ने सो अभियान दुई चरणमा विभाजन […]