काठमाडौँ : स्वास्थ्य मन्त्रालयले बर्ड फ्लुबाट नेपालमा पहिलो पटक एक जनाको मृत्यु भएको पुष्टि गरेपछि यो रोगबारे चासो बढेको छ।
बिहीबार स्वास्थ्य सचिव डाक्टर पुष्पा चौधरीले स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत् २१ वर्षका युवकको बर्ड फ्लुका कारण मृत्यु भएको बताएकी हुन्।
चैत १५ गते उनको मृत्यु भए पनि आज बल्ल