आर्थिक-सामाजिक विकासमा सहकारी

जुलाई २ भनौँ असार १७, अन्तर्राष्ट्रिय सहकारी दिवस । हाम्रो मुलुकमा सहकारी अवधारणा पुरानै हो । हाम्रो अर्थतन्त्र कृषिमा आधारित छ । कृषिक्षेत्रमा सहकारीको भूमिका बढी छ । मुलुकको गरिबी न्यूनीकरण अभियानमा यसको टेवा, सेवा राम्रो हुन सक्छ । सरकार पुग्न नसकेको वा निजी क्षेत्र एक्लैको पहुँच कम भएका क्षेत्रमा सहकारीको उपस्थिति बेजोड हुन्छ । […]

सम्बन्धित सामग्री

सहकारीले आर्थिक र नेतृत्व विकासमा योगदान पुर्‍याएको छ : सरोकारवाला

२४ चैत, काठमाडौं । तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनमा विभिन्न मुलुकबाट सहभागी प्रतिनिधिले सहकारीमा समान सहकार्यले मुलुकको आर्थिक विकाससँगै नेतृत्व विकासमा समेत योगदान गरेको बताएका छन् । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा भएको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको दोस्रो दिन (शुक्रबार)को पहिलो प्यानल बहसमा विभिन्न मुलुकका प्रतिनिधिले सहकारीको समान […]

देशको चौतर्फी विकासमा सहकारी र वास्तविकता

राष्ट्रिय सहकारी महासंघको अगुवाइमा गत २१ साउनमा १६ वटा संघको प्रतिनिधित्व रहेको सहकारी सयन्त्रले सहकारीहरूलाई प्रतिदिन ५ प्रतिशतभन्दा बढी बचत फिर्ता नगर्न, पर्याप्त तरलता कायम राख्न, नगद लाभांश वितरण नगर्न, स्वनियमनमा रहन अपिल गरेको थियो । सयन्त्रको अपिल आएको १० दिन पनि नबित्दै सहकारी विभागले ३१ साउनमा ११ बुँदे निर्देशन जारी गर्दै सहकारीलाई वित्तीय अनुशासन […] The post देशको चौतर्फी विकासमा सहकारी र वास्तविकता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सहकारी कमाउने कि गुमाउने ?

कोभिड-१९ ले असर पारेको क्षेत्र मध्ये सहकारी पनि एक हो। हाम्रो मुलुकमा सहकारी अवधारणा पुरानै हो। हाम्रो अर्थतन्त्र कृषिमा आधारित छ। कृषि क्षेत्रमा सहकारीको भूमिका बढी छ। मुलुकको गरिबी न्यूनीकरण अभियानमा यसको सेवा राम्रो हुनुपर्छ। सरकार पुग्न नसकेको वा निजी क्षेत्र एक्लैको पहुँच कम भएका क्षेत्रमा सहकारीको उपस्थिति विशेष हुनेगर्छ। आर्थिक एवं सामाजिक विकासमा सहकारीको […]

सरकार र सहकारी अभियान एउटै डुंगाको सहयात्री

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले मुलुकको समृद्धिका लागि सरकार र सहकारी अभियान एउटै डुंगाको सहयात्री भएको विचार व्यक्त गर्दै सहकारीमार्फत भूमिको समग्र विकास गरी गरिबी निवारण गर्न आत्मनिर्भर अर्थतन्त्रको विकासमा जोड दिनुपर्ने बताइन् । सो कुरा उनले राष्ट्रिय सहकारी महासंघले १००औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा ललितपुरको पुल्चोकस्थित आप्mनै भवनमा २०७९ असार १८ […]

मुलुकको आर्थिक विकासमा सहकारी कहाँनिर ?

राज्यले अवलम्बन गरेको तीनखम्बे अर्थनीति सार्वजनिक, निजी र सहकारीमध्ये एक खम्बाका रूपमा सहकारीलाई लिने गरिन्छ । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा सहकारी क्षेत्रले ३ देखि ४ प्रतिशत योगदान दिएको अनुमान गरिँदै आएको छ । यस विषयमा यकिन अध्ययन गरिएको पाइँदैन, तर मुलुकको ७७ वटै जिल्लाका लगभग सबै वडामा सहकारीको पहुँच भने पुगेको छ । सहकारी विभागको […]

देश विकासमा सहकारीको महत्वपूर्ण योगदान छ : मन्त्री खतिवडा

पालुङ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले देश विकासमा सहकारीको महत्वपूर्ण योगदान रहेको बताएका छन् । उनले तीनखम्बे अर्थनीतिमा सहकारीको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गर्दै आर्थिक विकासको बलियो खम्बाका रूपमा सहकारीलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । आफू निर्वाचित भएको क्षेत्रअन्तर्गत उत्तरी मकवानपुरको पालुङस्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको २२औँ साधारणसभाको उद्घाटन गर्दै मन्त्री खतिवडाले सहकारी […]

समाज रूपान्तरणको आधार सहकारी : उपराष्ट्रपति पुन

काठमाडौँ- उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक समाज रूपान्तरणको मुख्य आधार सहकारी रहेको बताएका छन् । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घको आयोजनामा भएको चौथो ललितपुर साकोस समिटका अवसरमा उपराष्ट्रपति पुनले आत्मनिर्भर अर्थतन्त्रका लागि सहकारी पहिलो माध्यम रहेको बताएका हुन् । उपराष्ट्रपति पुनले सहकारीमार्फत अधिकतम पूँजी प्रयोग गरी आर्थिक विकासमा जोड दिन आवश्यक रहको बताए । […]

अव त्रिभुवन विश्वविद्यालयमा सहकारी र उद्यमशीलता विकास कोषमा एमबीए अध्यापन

त्रिभुवन विश्वविद्यालयले आगामी शैक्षिक सत्रबाट एमबीएमा सहकारी र उद्यमशिलता विकास कोषको अध्ययन अध्यापन गराउने भएको छ । सहकारी र उद्यममशिलता विकासमा ‘एमबीए इन कोअप्रेटिभ एण्ड इन्टप्रियनरसिप डेभलपमेन्ट’ कोर्ष राखि टीयूले अध्यापन शुरु गर्ने भएको हो । राष्ट्रिय सहकारी महासंघ र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच आइतबार सहकारी विषयको पाठ्यक्रम तर्जुमा तथा पठनपाठन गर्ने विषयमा सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा त्रिभुवन विश्वविद्यालय, किर्तिपुरका व्यवस्थापन संकाय केन्द

सहकारी व्यवसायमा बाधा पु-याउने कानुन संशोधन हुन्छ : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री लिलानाथ श्रेष्ठले गरिबी निवारण, महिला सशक्तिकरण र रोजगारी सिर्जनामा सहकारीको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघले शनिशार आयोजना गरेको कार्यक्रममा सहकारीको विकासमा अवरोध गर्ने कानुन संशोधन गर्ने विषयमा आफ्नो प्राथमिकता रहने उनले बताए । “सहकारी व्यवसायलाई बाधा पु-याउने ४७ वटा […]

सहकारी क्षेत्रको योगदान महत्वपूर्ण : उपसभापति निधि

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले देशको आर्थिक विकासमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण भएको बताएका छन् । नेपाल सहकारी बैंकले आयोजना गरेको कार्यक्रममा बोल्दै उपसभापति निधिले देशको राजनीतिक र गैह्र राजनीतिक क्षेत्रमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण भएको बताए । सामाजिक विकासमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण हुने भएकाले नै बिपी कोइरालाले देशमा सहकारी क्षेत्रलाई भित्र्याएको पनि निधिले बताए । तर पछिल्लो समय सहकारी क्षेत्रको विकासका लागि सरकारले महत्व दिएर नीति निर्माण गर