मंसिर ४ को संसदीय निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो प्रयासमै प्रतिनिधिसभामा चौथो शक्तिका रुपमा स्थापित हुन सफल भयो । नयाँ पार्टी, त्यसमा पनि बलियो संगठनसमेत नभएको राष्ट्रिय स्वतन्त्र पार्टीको आगामी कार्यदिशा र एजेण्डा कस्तो होला ? सत्तामा जाला या प्रतिपक्षमा बस्ला भन्नेलगायतका अनेकौँ प्रश्न र चासो छन् । यही सेरोफेरोमा केन्द्रित रहेर काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका सो पार्टीका नेता निर्वाचित विराजभक्त श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंशःतपाई