व्यवसायीहरुले गोल्ड बैंकमार्फत सुनको आयात गर्न र नाका नाकाबाट सहज वितरणको व्यवस्था मिलाउन राष्ट्र बैंकको ध्यानाकर्षण गराएका छन् ।नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको कोटा दैनिक ३० किलो बनाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गर्दै ध्यानाकर्षण गरेको हो । महासंघका अध्यक्ष माणिक रत्न शाक्य नेतृत्वको प्रतिनिधिमण्डलले हालको आपूर्ति व्यवस्थाले बजारको माग धान्न नसकेको भन्दै तत्काल आपूर्ति व्यवस्था […]