विद्यालयहरुको बदमासीका कारण साउन २५ भित्र एसइईको नतिजा नआउने

राष्ट्रिय परीक्षा बोर्डले ष्स वर्षको एसइई परीक्षाको नतिजा साउन २५ भित्र सार्वजनिक गर्ने तयारी गरे पनि केही विद्यालयहरुको बदमासीका कारण नतिजा सार्वजनिकमा ढिलाई हुने भएको छ । समाचार अनुसार कतिपय विद्यालयले आफ्ना विद्यार्थीलाई ‘ए’ र ‘ए प्लस’ नम्बर दिएको तथ्य फेला परेपछि एसईईको नतिजा आउन ढिलाइ हुने भएको हो । बोर्डका एक अधिकारीका अनुसार यो …

सम्बन्धित सामग्री

एसइईको नतिजा छानबिन हुनुपर्छ : प्रकाश पन्थ

काठमाडौँ । राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले एसइईको नतिजा छानबिन गर्नुपर्ने बताएका छन् । आज (बिहीबार) राष्ट्रिय सभा बैठकको शून्य समयमा पन्थले विद्यालयले मूल्याङ्कन गर्दा ४ जिपिए ल्याउने ९ हजार जनाभन्दा बढी र परीक्षा बोर्डले मूल्याङ्कन गर्दा ४२ जना मात्रै हुनुले पनि नतिजा विश्वसनीय नभएको बताएका हुन् । बोर्डको नतिजा ठिक कि विद्यालयको नतिजा ठिक […]

राष्ट्रियसभामा एसइईको नतिजा छानबिनदेखि राहदानी विभागकाे बिचौलियासम्मकाे चर्चा

काठमाडाैं : राष्ट्रियसभाकी बिहीबारको बैठकमा सांसदहरूले विभिन्न विषयका सवालहरू उठाएका छन्। उनीहरूले शून्य समयमा बोल्ने क्रममा एसइईको नतिजा छानबिन गर्नेदेखि राहदानी विभागको बिचौलियासम्मको विषय उठाएका हुन्।सांसद अनिता देवकोटाले घोराही तुलसीपुरको फोर लेन सडक निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्  शून्य समयमा बोल्दै सांसद देवकोटाले घोराही तुलसीपुरको फोर लेन सडक सुचारु नहुँदा जनताले सास्ती भोग्नुपरेको बताइन्। उनले तोकिएको समयमा सम्पन्न नभइ म्याद थपिएको मिति समेत सकिन

एसइईको नतिजा सार्वजनिक

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको छ । शैक्षिक सत्र २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरिएको परीक्षाको नतिजा आज (बुधबार) सार्वजनिक भएको हो । सार्वजनिक नतिजाअनुसार उच्च जिपिए ल्याउने नौ हजार ६३३ जना रहेका छन् । यो वर्ष ११ हजार ६ सय १५ विद्यालयका ५ लाख १४ […]

एसइईको नतिजा सार्वजनिक गर्न बोर्डको बैठक जारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आज (बुधबार) दिउँसो एसइईको नतिजा सार्वजनिक गर्न ३ बजेदेखि बोर्डको बैठक बसेको छ । यसअघि मंगलबार बसेको बोर्ड बैठकमा नतिजा प्रकाशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराइएको थियो । साथै नतिजा प्रकाशनको डेमोसमेत देखाइएको थियो । साउन पहिलो हप्ता नतिजा प्रकाशित गर्ने लक्ष्य लिए […]

एसइईको नतिजा कसरी हेर्ने ?

माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा आज प्रकाशित हुँदैछ । परीक्षार्थीले बोर्डको वेबसाइट https://www.neb.gov.np/ बाट  एसइईको नतिजा हेर्न सक्छन् । यस्तै, ल्यान्ड लाइन वा मोबाइल फोनबाट १६०० डायल गरी प्राप्त निर्देशनअनुसार...

एसइईको नतिजा यसै साता सार्वजनिक गर्ने तयारी

काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसइई) परीक्षा नियन्त्रण कार्यालयले यही हप्ता एसइईको नतिजा सार्वजनिक गर्ने जनाएको छ । परीक्षा नियन्त्रक अर्जुन रायमाझीले यही हप्ता नतिजा सार्वजनिक गर्न सकिने सम्भावना रहेको बताए । ‘नतिजा प्रकाशनको लागि अन्तिम चरणको काम गरिरहेका छौँ,’ उनले भने, ‘त्रुटि कम्ती होस् भनेर रुजु गर्ने काम भइरहेको छ, साउन पहिलो साता विद्यार्थीले […]

एसइईको नतिजा अगावै भर्ना लिन थालेपछि महानगरले रोक्यो

माध्यमिक तह उत्तीर्ण परीक्षा (एसइई) को नतिजा प्रकाशन नहुँदै कक्षा ११ मा विद्यार्थी भर्ना नगर्न सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले आग्रह गरेको छ । महाशाखाले एक सूचना जारी गर्दै केही विद्यालयहरुले कक्षा ११ को भर्ना शुरु गरिसकेको अभिभावकको गुनासो आएकाले एसइईको नतिजा प्रकाशित नभएसम्म भर्ना नगर्न आग्रह गरेको हो । नतिजा नै प्रकाशित नभइ विद्यार्थी भर्ना गर्न नपाइने भए पनि केही विद्यालयले कक्षा ११ को भर्ना सञ्चालन गरेको भन्दै नगर शिक्षा समितिले निर्

एसइईको नतिजा प्रकाशन नहुँदै कक्षा ११ मा भर्ना नलिन निर्देशन

काठमाडौं महानगरपालिकाले एसइईको नतिजा प्रकाशन नहुँदै कक्षा ११ मा भर्ना नलिन परिपत्र गरेको छ । महानगरको शिक्षा विभागले आइतबार सबै शैक्षिक संस्थालाई विद्यार्थी भर्ना तथा शुल्कबारे परिपत्र गरी एसइईको नतिजा नआउँदै...

एसइईको नतिजा साउन अन्तिमसम्म आउने

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा साउन अन्तिमसम्म आउने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार जिल्ला शिक्षा विकास तथा समन्वय एकाइले हालसम्म विद्यार्थीको विवरण अद्यावधिक गर्न नसकेका कारण नतिजा आउन ढिलाइ हुने भएको हो । असार मसान्तसम्म सबै जिल्लाहरूलाई विवरण पठाउन समयसीमा दिएपछि हालसम्म विवरण आई नसकेको स्रोतको भनाइ छ । अब विवरण […]

एसइईको नतिजा आउन अझै एक महिना लाग्ने, यस्तो छ तयारी

काठमाडौं, असार १ । राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आगामी साउन १५ भित्र ल्याउने तयारी गरेको छ । विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण काम साउन १५ भित्र पूरा गरिरहेको बोर्डले यो बर्षको नतिजा आन्तरिक मूल्यांकनको आधारमै तयार गर्दैछ । गत बर्षसमेत बोर्डले आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरेको थियो । विद्यालयले गरेको […]