एसइईको नतिजा छानबिन हुनुपर्छ : प्रकाश पन्थ

काठमाडौँ । राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले एसइईको नतिजा छानबिन गर्नुपर्ने बताएका छन् । आज (बिहीबार) राष्ट्रिय सभा बैठकको शून्य समयमा पन्थले विद्यालयले मूल्याङ्कन गर्दा ४ जिपिए ल्याउने ९ हजार जनाभन्दा बढी र परीक्षा बोर्डले मूल्याङ्कन गर्दा ४२ जना मात्रै हुनुले पनि नतिजा विश्वसनीय नभएको बताएका हुन् । बोर्डको नतिजा ठिक कि विद्यालयको नतिजा ठिक […]