दैलेख एमाले अध्यक्षमा शर्मा विजयी

सुर्खेत । नेकपा एमाले दैलेखको अध्यक्षमा रविन्द्रराज शर्मा विजयी बनेका छन् । उनले निकटतम प्रतिद्वन्द्वी सूर्यबहादुर शाहीलाई १५० भन्दा बढि मतान्तरले पछाडि पार्दै विजय हात पारेका हुन । गएको पुस २३ गते भएको एमाले अधिवेशनमा फर्जी मत खसालिएको भन्दै विवाद भएपछि एमालेको केन्द्रीय निर्वाचन आयोगको पत्यक्ष निगरानीमा आज मतदान भएको थियो । जम्मा ६८४ मत […]

सम्बन्धित सामग्री

एमाले दैलेखको जिल्ला अध्यक्षमा सूर्यबहादुर शाही सर्वसम्मत

दैलेख । नेकपा एमाले दैलेख जिल्ला अध्यक्षमा सूर्यबहादुर शाही चयन भएका छन्।एमालेको आठौँ जिल्ला अधिवेशनले उनको नेतृत्वमा ९१ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । उपाध्यक्षमा प्रेमबहादुर बुढा,सचिवमा हिमालय जंग शाह ,उपसचिवमा मीन बहादुर बुढा क्षेत्री,तारा सोनी निर्वाचित भएको नेकपा एमालेका जिल्ला कमीटी सदस्य यामनारायण उपाध्यायले जानकारी दिए । शाहीअघिल्लो पटक अध्यक्षमा रवीन्द्रराज शर्मासँग पराजित […] The post एमाले दैलेखको जिल्ला अध्यक्षमा सूर्यबहादुर शाही सर्वसम्मत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अनेरास्ववियुको कर्णाली प्रदेशको अध्यक्षमा वली

दैलेख । नेकपा एमाले निकट अनेरास्ववियु कर्णाली प्रदेशको अध्यक्षमा राजेश वली निर्वाचित भएका छन ।दैलेख सदरमुकाममा आईतबार देखि सुरु भएको अनेरास्ववियु कर्णाली प्रदेशको प्रथम अधिवेशनले वलीको अध्यक्षतामा४१ सदस्यीय नयाँ कमिटी निर्वाचित गरेको हो । उपाध्यक्षहरुमा बिबश भारती, मन्सुन दाहाल र संजय योगी निर्वाचित भएका छन।् यस्तै सचिवमा धर्म शाही, सहसचिवहरुमा प्रतिभा शाही,प्रकाश मल्ल ,रोशन शाही […] The post अनेरास्ववियुको कर्णाली प्रदेशको अध्यक्षमा वली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दैलेख भगवतीमाईको अध्यक्षमा माओवादीका थापा विजयी

दैलेख : दैलेखको भगवतीमाई गाउँपालिकाका अध्यक्षमा नेकपा माओवादी केन्द्रका गणेशबहादुर थापा विजयी भएका छन्। थापा नेपाली कांग्रेसका उम्मेदवार दशरथ खड्कालाई पराजित गर्दै विजयी भएका हुन्। अध्यक्षमा निर्वाचित थापाले २८४६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दशरथ खड्काले २२०३ मत ल्याएका थिए। भगवतीमाई गाउँपालिकामा नेकपा एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार शान्तिप्रसाद शर्माले १९३४ मत प्राप्त गरेका जनाइएको छ। उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्

भैरवीको अध्यक्षमा कांग्रेसकी रिता शाही १६ विजयी

१ जेठ, दैलेख । दैलेखको भैरवी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा रिता शाही १६ मतले विजयी भएकी हुन् अध्यक्षमा रिता शाहीले ३ हजार ९७६ मत ल्याएर विजयी भइन । उनका प्रतिस्पर्धी एमालेका सर्वराज महताराले ३ हजार ९६० मत पाए । यस्तै उपाध्यक्षमा कांग्रेसकै देवी भण्डारीले ३३७४ मत […]

दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा माओवादीका सुवेदी विजयी

दैलेख - दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका छविराम सुवेदी विजयी हुनुभएको छ । उहाँले ३२०० मत ल्याउनुभयो । सुवेदीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भदे बुढामगरले २५४४ मत प्राप्त गर्नुभयो । यस्तै, नौमुले गाउँपालिकाको उपाध्यक्षमा एकीकृत समाजवादीका गङ्गबहादुर शाही विजयी हुनुभएको छ । उहाँले २८४३ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका अमृता सिंहले २४०५ मत ल्याउनुभयो । नौमुलेमा माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो ।

दैलेख उद्योग वाणिज्य संघमा बिक

दैलेख उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः कुलबहादुर बिक निर्वाचित भएका छन्। यसअघि निर्वाचित विक फेरी दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष भएका हुन्।...

एमाले दैलेख अध्यक्षमा रविन्द्रराज शर्मा निर्वाचित

दैलेख – नेकपा (एमाले) दैलेख जिल्ला अध्यक्षमा रविन्द्रराज शर्मा निर्वाचित भएका छन् । एमालेको सातैँ जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट अध्यक्षमा शर्मा निर्वाचित भएका हुन् । शर्मा जम्मा खसेको ६८४ मत मध्ये ४१४ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएका हुन् भने उनका प्रत्यासी सूर्यबहादुर शाहीले मत २६३ प्राप्त गरेका छन् ।

कर्णाली प्रदेश समाज दक्षिण कोरियाको अध्यक्षमा कोइराला

कर्णाली प्रदेश समाज दक्षिण कोरियाको अध्यक्षमा दैलेखका गणेशप्रसाद कोइराला सर्वसम्मत चयन भएका छन् । समाजको मङ्गलबार भर्चुअलमार्फत भएको दोस्रो अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा जाजरकोटका सुदीप रावत तथा उपाध्यक्षमा धर्मराज शाही (दैलेख), रितुराज रिजाल (सुर्खेत), आनन्द थापा (सल्यान) र लक्ष्मण दाहाल (मुगु) सर्वसम्मत चयन भएका छन् । यस्तै महासचिवमा तिलक हमाल ठकुरी (सुर्खेत), सचिवमा हरि थापा (जुम्ला) र नेपाल कार्की (जाजरकोट), कोषाध्यक्षमा भानु मगर (रुकुमपश्चिम) तथा सहकोषाध्यक्षमा टरसिङ पुन (सल्यान) चयन भएको अध्यक्ष कोइरालाले जानकारी दिए । उन...

एमाले दैलेखको अध्यक्षमा शर्मा र शाही चुनावी मैदानमा

दैलेख : नेकपा एमाले दैलेखको सातौँ जिल्ला अधिवेशनका लागि अध्यक्षमा रवीन्द्रराज शर्मा र सूर्यबहादुर शाही चुनावी मैदानमा उत्रिएका छन्।छैटौँ जिल्ला अधिवेशनबाट अध्यक्ष बनेका शर्मा र जिल्ला विकास समितिका पूर्व उपसभापति शाहीबीच अध्यक्ष पदमा निर्वाचन हुने भएको हो।शर्मा प्रतिनिधिसभा सदस्य समेत हुन् भने शाही केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा गठित भूमि समस्या समाधान आयोग दैलेख जिल्ला अध्यक्ष थिए। निर्वाचन कमिटीका अनुसार उपाध्यक्षमा नन्दकिशोर बस्नेत निर्विरोध निर्वाचित भएका छन्।आठबीस नगरपालिकाका प्रमु

एमाले दैलेखको अध्यक्षमा बस्नेतको उम्मेदवारी घोषणा

दैलेख : नेपाल कम्युनिस्ट पार्टी एमाले दैलेखको अध्यक्षका लागि नन्दकिशोर बस्नेतले उम्मेदवारी घोषणा गरेका छन्। आज एक कार्यक्रमबिच बस्नेतले जिल्ला अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन्।उम्मेदवारी घोषणा गर्दै बस्नेतले दैलेखमा एमालेलाई सशक्त बनाउन जिल्ला अध्यक्षमा आफ्नो उम्मेदवारी दिने बस्नेतले बताए। उनले दैलेखका एमालेजनले फरक नेतृत्व चाहेका र जिल्लाको विकास गर्न नेतृत्व पुस्तान्तरण हुनुपर्ने बताए।औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष समेत रहेका बस्नेतले राजनीति गर्ने व्यक्ति इमानदार भए देश वि