तीन महिनामै थपिए ९ सय १० ट्रेडमार्कऔद्योगिक सम्पत्तिप्रतिको सचेतना बढेसँगै दर्ता संख्या पनि वृद्धि भएको छ । उद्योग विभागका अनुसार औद्योगिक सम्पत्ति अन्तर्गत ट्रेडमार्क र डिजाइन दर्ता वृद्धि उल्लेख्य भए पनि प्याटेन्ट दर्ता भने न्यून छ । विभागले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ९ सय १० ट्रेडमार्क दर्ता गरेको छ भने यस अवधिमा पाँचवटा […]