गौचन सगरमाथा चढ्ने पहिलो नेपाली पाइलट

काठमाडौं। हेली एभरेष्टका पाइलट केशवप्रसाद गौचनले सगरमाथा चढेर नयाँ किर्तिमान कायम गरेका छन्। वैशाख २८ गते सगरमाथा चढेका उनले सगरमाथा चढ्ने पहिलो नेपाली पाइलटको किर्तिमान राखेका हुन्। उनीसहित हेली एयरको तीन जनाको टोली बिहान ७ बजे सगरमाथाको शिखरमा सफलतापूर्वक चढेका थिए।

सम्बन्धित सामग्री

दीपु बने पहिलो नेपाली परीक्षक पाइलट

नेपाल वायुसेवा निगम (नेवानि)का वरिष्ठ पाइलट दीपु जुहार्चन एयरबस–३२० को पहिलो नेपाली परीक्षक पाइलट बनेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उनलाई मंगलबार डेजिग्नेटेड चेक पाइलट ‘डिसिपी’ लाइसेन्स प्रदान गरेको...

युरोपका ‘सोलो पाइलट’ उड्न पाएनन्

सोलो उडान बन्द भएको थाहा नपाएका ती स्पेनी पाइलट प्राधिकरणमा अनुमति लिन पुगेका थिए तर उनलाई प्राधिकरणले अनुमति दिएन। उड्ने अनुमति नपाएपछि निराश भएर ती पाइलट फर्किए।...

हेलिकोप्टरमा दुई पाइलट राख्न असम्भव : सङ्घ

नेपाल वायुसेवा सञ्चालक सङ्घले एकमात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको जनाएको छ । प्राधिकरणले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरिरहेको बेला सङ्घले व्यावसायिक उडानमा उक्त कदम उपयुक्त नहुने धारणा अगाडि सारेको हो । हेलिकोप्टरमा दुई पाइलट राख्नेबारे नागरिक उड्डयन प्राधिकरणले […]

‘हेलिकप्टरमा दुई पाइलट राख्न सम्भव छैन’

२० जेठ, काठमाडौं । नेपाल वायुसेवा सञ्चालक सङ्घले एकमात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको जनाएको छ । प्राधिकरणले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरिरहेको बेला सङ्घले व्यावसायिक उडानमा उक्त कदम उपयुक्त नहुने धारणा अगाडि सारेको हो । हेलिकोप्टरमा दुई पाइलट […]

अवदेखि हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य राख्नुपर्ने

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरेको छ । पाइलट बेहोस हुने तथा अरू स्वास्थ्य समस्याका कारण हुन सक्ने दुर्घटनालाई मध्यनजर गरेर दुई पाइलटको व्यवस्था अनिर्वाय गर्न लागिएको हो l

हेलिकोप्टरमा दुई पाइलट अनिवार्य

काठमाडौँ,१८ जेठ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरेको छ । एउटा मात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट अनिवार्य गर्ने तयारी भएको र यसका लागि प्रस्ताव तयार पारेर सात दिनभित्र पेस गर्ने गरी पाँच सदस्यीय प्राविधिक टोली गठन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक […]

हेलिकप्टरमा दुई पाइलट अनिवार्य

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एउटा इन्जिन भएको हेलिकप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरेको छ। एउटा मात्रै इन्जिन भएको हेलिकप्टरमा दुई पाइलट अनिवार्य गर्ने तयारी भएको र यसका लागि प्रस्ताव तयार पारेर सात दिनभित्र पेस गर्ने गरी पाँच सदस्यीय प्राविधिक टोली गठन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जिनियर प्रदीपकुमार अधिकारीले जानकारी दिए।पाइलट बेहोस हुने तथा अरु स्वास्थ्य समस्याका कारण हुनसक्ने दुर्घटनालाई मध्यनजर गरेर दुई पाइलटको व्यवस्था अनिर्वाय

हेलिकोप्टरमा दुई पाइलट अनिवार्य

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरेको छ । एउटा मात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट अनिवार्य गर्ने तयारी भएको र यसका लागि प्रस्ताव तयार पारेर सात दिनभित्र पेस गर्ने गरी पाँच सदस्यीय प्राविधिक टोली गठन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जीनियर प्रदीपकुमार अधिकारीले जानकारी […]

हेलिकोप्टरमा दुई पाइलट अनिवार्य

हेलिकोप्टर उडानमा दुर्घटना कम गर्न दुईजना पाइलट अनिवार्य गरिएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई दुर्घटना कम गर्न भन्दै हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य राख्नुपर्ने निर्णय गरेको हो ।...

बुद्ध एयरका पाइलट शेर्पा र को–पाइलट अन्सारी नै ‘ग्राउन्डेड’

बुद्ध एयरका पाइलट आङ्गेलु शेर्पा र को–पाइलट अमन अन्सारीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले अझै दुई दिन उडान भर्न नदिने भएको छ । जहाज इन्सिडेन्ट (दुर्घटनाको नजिक पुगेर जोगिएको) को विषयमा बढी...