प्रधानमन्त्री रोजगार कार्यक्रमः वेरोजगारलाई रोजगारी दिन २ अर्ब निकासा
काठमाडौंः सरकारले ६२३ स्थानीय तहमा रहेका सूचीकृत वेरोजगार नागरिकलाई रोजगारी दिन २ अर्ब निकासा गरेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षका लागि स्थानीय तह अन्तर्गत रोजगार सेवा केन्द्रमा सूचीकृत ...
दमौली– तनहुँको म्याग्दे गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को उक्त कार्यक्रम वडा नम्बर ४ बाट सुरु भएको हो । बेरोजगारलाई न्यूनतम सय दिनको रोजगारी दिने लक्ष्यसहित सरकारले उक्त कार्यक्रम सञ्चालन गरिरहेको छ । उक्त वडामा ३६ जना बेरोजगार सूचीमा सूचीकृत भएकामा १२ जनालाई छनोट गरी रोजगारीमा खटाइएको गाउँपालिकाका […]
काठमाडौं, साउन १० । आर्थिक वर्ष २०७९/८० मा प्रधानमन्त्री रोजगार कार्यक्रमले लिएको राष्ट्रिय लक्ष्यभन्दा धेरैले रोजगारी प्राप्त गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आव २०७९/८० मा ८६ हजारलाई न्यूनतम एक सय दिनको रोजगारी दिने राष्ट्रिय लक्ष्य राखेकामा २०८० साउन ९ सम्म तथ्याङ्क अनुसार ८९ हजार ५१९ जनाले औसत ७९ दिनको रोजगारी प्राप्त […]
काठमाडौं : बेरोजगारको सूचीमा सूचीकृत करिब ४४ लाख बेरोजगारमध्ये करिब १५ प्रतिशतले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत औसतमा ५० दिनको रोजगारी प्राप्त गरेका छन्। यो पाँच वर्षको तथ्यांक हो।शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, सरकारले पाँच वर्षभित्र बाध्यताको वैदेशिक रोजगारी अन्त्य गर्ने उद्देश्यसहित आर्थिक वर्ष २०७५/७६ देखि कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विगत पाँच वर्षमा ४३ लाख ७४ हजार ९९७ जना बेरोजगार सूचीकृत भएका थिए। जसमध्ये छ लाख ३९ हजार ३५४ जना अर्थात् १४.
चितवन, ६ वैशाख । भरतपुर महानगरपालिकामा सञ्चालन भएको प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कार्यक्रमले बजेट नपुगेका कामदारलाई सरकारी र निजी क्षेत्रमा समेत पठाउने गरेको हो । यससँगै तालिम लिन चाहनेका लागि तालिममा पठाउन थालेको छ । कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा ७४ जनाले रोजगारी पाएका छन् । १८ जनालाई कामका लागि निजी […]
रोशन पराजुली, हेटौंडा । रोजगारी सिर्जना गरेर जनताको जीवनस्तर माथि उकास्ने उद्देश्यका साथ शुरू गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम हेटौंडामा असफल भएको छ । कार्यक्रम उपलब्धिमूलक रुपमा सञ्चालन गर्न नसक्दा यसको प्रभावकारिता सन्तोषजनक नदेखिएको सरोकारवालाहरूको भनाइ छ । हेटौंडा उपमहानगरपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम ३१ प्रतिशतमात्र खर्च भएको छ । संघीय सरकारबाट हेटौंडा उपमहानगरपालिकामा रोजगार कार्यक्रम […]
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत जिल्लामा चालु आर्थिक वर्ष २०७८/०७९ मा हालसम्म १९३ जनाले मात्र रोजगार प्राप्त गरेका छन् ।श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री रोजगार कार्यक्रमको तथ्यांकअनुसार हालसम्म १९३ जनालेमात्र रोजगारी पाएका हुन् । जिल्लाका १० स्थानीय तहमध्ये घोराही उपमहानगरपालिका, लमही नगरपालिका र गढवा गाउँपालिकाले मात्र बेरोजगारलाई रोजगारी दिएको छ । अन्य ७ स्थानीय तहले […]
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गर्ने बताएका छन् ।शुक्रवार वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारको प्रतिवद्धता विषयक कार्यक्रममा मन्त्री श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गरेर मर्यादित र व्यवस्थित बनाउने बताएका हुन् । विगतमा सरकारले यस कार्यक्रमार्फत गरेको खर्चले दीर्घकालीन रोजगारी सिर्जना नभएको मात्र नभइ धेरै बजेट दुरुपयोग भएको […]
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गत आर्थिक वर्ष २०७६/७७ को तुलनामा चालु आव २०७७/७८ मा रोजगारी पाउनेको सङ्ख्या र कार्यदिन दुवै उल्लेख्य मात्रामा बढेको छ ।...
स्थानीय तहले प्रगति प्रतिवेदन नपठाउँदा प्रधानमन्त्री रोजगार कार्यक्रम फेरि एकपटक विवादमा परेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम सुरुवातदेखि नै विवादमा प¥यो । पहिलो वर्ष घाँस काटेर नै रकम दुरुपयोग भएको खबर आउँदा पनि दोस्रो वर्ष फेरि केही संशोधनसहित प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अगाडि बढाइयो । तर, स्थानीय निकायमा गएको पैसा रोजगारी सिर्जना गर्न उपयोग हुनेभन्दा आफ्ना […]