रोशन पराजुली, हेटौंडा । रोजगारी सिर्जना गरेर जनताको जीवनस्तर माथि उकास्ने उद्देश्यका साथ शुरू गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम हेटौंडामा असफल भएको छ । कार्यक्रम उपलब्धिमूलक रुपमा सञ्चालन गर्न नसक्दा यसको प्रभावकारिता सन्तोषजनक नदेखिएको सरोकारवालाहरूको भनाइ छ । हेटौंडा उपमहानगरपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम ३१ प्रतिशतमात्र खर्च भएको छ । संघीय सरकारबाट हेटौंडा उपमहानगरपालिकामा रोजगार कार्यक्रम […]