देश विकासका लागि एमसीसी स्वीकार गरियो : महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश विकासका लागि अमेरिकी सहयोग परियोजना (एमसीसी) लिइएको बताएका छन् । काँग्रेस भद्रपुर–१० ले आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्दै महामन्त्री शर्माले देशको आम्दानीले मात्र विकास सम्भव नहुने भएकाले अमेरिकी सहयोग लिइएको बताएका हुन् ।“विदेशमा युवाको श्रम बेचेर पैसा कमाउने देशको पहिचान बदलेर बिजुली बेच्ने देशको रूपमा मुलुकलाई रूपान्तरण गर्न एमसीसी स्वीकार गरिएको हो”, उनले भने, “अमेरिका र चीनको अन्तरद्वन्द्वलाई पक्ष–विप

सम्बन्धित सामग्री

एमसीसीको विरोधको कुनै अर्थ छैनः महामन्त्री शर्मा

उदयपुर– नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमसीसीको विरोध गर्नुको कुनै अर्थ नभएको बताएका छन् । नेपाली काँग्रेसको घरघर जाउँ, काँग्रेस जिताऊ’ अभियानको उद्घाटन गर्न उदयपुर आएका महामन्त्री शर्माले यस्तो बताएका हुन् । उनले देशमा विद्युत, सडक तथा पूर्वाधारको निर्माणमा एमसीसी परियोजना आवश्यक रहेको जिकिर गरे । महामन्त्री शर्माले हाम्रै माग र आवश्यकतामा यो सम्झौता भएकाले […]

समृद्धिको लागि एमसीसी स्वीकारिएको हो : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकको दिगो विकास र समृद्धिको लागि एमसीसी स्वीकारिएको बताएका छन् । घरघर जाउँ, कांग्रेस जिताऊ’ अभियानको उद्घाटन गर्न उदयपुर आएका महामन्त्री शर्माले सो कुरा बताएका हुन् ।

समृद्धिको लागि एमसीसी स्वीकारिएको हो : महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकको दिगो विकास र समृद्धिको लागि एमसीसी स्वीकारिएको बताएका छन् । घरघर जाउँ, कांग्रेस जिताऊ’ अभियानको उद्घाटन गर्न उदयपुर आएका महामन्त्री शर्माले सो कुरा बताएका हुन् ।एमसीसीलाई गलत व्याख्या गरिएकोले यसका विरुद्धमा छरिएका भ्रमको पछि नलाग्न काँग्रेसका स्थानीय नेता, कार्यकर्तालाई आग्रह गरे । उनले भने, ‘देशमा विद्युत, सडक तथा पूर्वाधारको निर्माणमा एमसिसी परियोजना आवश्यक रहेको र हाम्रै माग र आवश्यकतामा यो सम्झौता भएकाले यसको विरोध गर्नुको

देश विकासका लागि एमसीसी स्वीकार गरियो : महामन्त्री शर्मा

बनियानी । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश विकासका लागि अमेरिकी सहयोग परियोजना (एमसीसी) लिइएको बताएका छन् । काँग्रेस भद्रपुर–१० ले आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्दै महामन्त्री शर्माले देशको आम्दानीले मात्र विकास सम्भव नहुने भएकाले अमेरिकी सहयोग लिइएको बताए । ‘विदेशमा युवाको श्रम बेचेर पैसा कमाउने देशको पहिचान बदलेर बिजुली बेच्ने देशको रूपमा मुलुकलाई […]

सडक र विद्युतको विकासका लागि एमसीसी : महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना विद्युत र सडकको विकासका लागि आएको बताउनुभएको छ। नेपाली काँग्रेस भद्रपुरले आयोजना गरेको प्रशिक्षण कार्यक्रमा बोल्दै कांग्रेस नेता शर्माले झलनाथ खनाल प्रधानमन्त्री भएयताका सबै प्रधानमन्त्रीले अमेरिकी सरकारसँग मागेको सहयोग परियोजना विद्युत र सडकको विकासका लागि आएको दाबी गर्नुभएको हो। शर्माले संसदबाट अनुमोदन हुने बेलामा संसदभित्र रहेका सबै दलले सहयोग गरेर मात्र अनुमोदित भएको भन्दै निर्वाचनका बेला मत तान्न केही दलले जनतामाथि झुटको खेती गरिरहेको आरोप लगाउनुभयो।

कांग्रेसले कहिल्यै राष्ट्रघातक गर्दैन: महामन्त्री शर्मा

पुष्कर बुढाथोकी, भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसले कहिल्यै राष्ट्रघात नगर्ने बताउनु भएको छ मध्यपुरथिमि–४ बालकुमारीमा आज नेपाली काँग्रेस मध्यपुरथिमि नगर समितिले आज आयोजना गरेको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै उहाँले एमसीसी राष्ट्रघातक हो भन्ने कुरा बेक्कार हो भन्नुभयो । उहाँले कुनै पनि देशको सैन्य रणनीति नेपाललाई स्वीकार्य नहुने बताउँदै एमसीसीमा सैन्य रणनीति […]

एमसीसी पास गर्नु ओलीको नैतिक कर्तव्यः कांग्रेस महामन्त्री शर्मा

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमसीसी पारित गर्न साथ दिनु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नैतिक कर्तव्य रहेको बताएका छन्। ओली प्रधानमन्त्री रहेका बेला अनुमोदनका लागि एमसीसी २०७६ असार ३० गते संसदमा दर्ता गरेको भन्दै आफैले दर्ता गरेको प्रस्ताव पारित गर्न साथ दिनुपर्ने बताएका हुन्। महामन्त्री शर्माले ट्वीटरमा लेखेका छन्, ‘केपी ओली प्रम […]

एमसीसीमा साथ दिनु एमालेको नैतिक कर्तव्य बन्छ : महामन्त्री शर्मा

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी ओलीले एमसीसी सम्झौता संसद्‌मा निर्णयार्थ पेस गर्दै गर्दा त्यसको समर्थन गर्नु नैतिक कर्तव्य बन्ने बताएका छन् ।

एमसीसीबारे नेताहरुले नै भ्रम फैलाए : महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमसीसी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को बिषयमा राजनीतिक दलका शिर्ष नेताहरुले नै भ्रम फैलाएको बताउनुभएको छ । राजनीतिक स्वार्थका लागि भ्रम फैलाउनु मुलकका लागि दूर्भाग्यपूर्ण हो उहाँले भन्नुभयो ।