टिकटकले बिथोल्यो इन्टरनेट, अत्याधिक ब्यान्डविथ प्रयोग

टिकटक नेपालमा त्यति नै चर्चित र लोकप्रिय छ, जति फेसबुक । टिकटकको यो लोकप्रियता छ महिनायता झन् बढ्दो छ । ‘लकडाउन’ले घरभित्रै रहँदा धेरै इन्टरनेट प्रयोगकर्ताका लागि टिकटक समय गुजार्ने रमाइलो माध्यम पनि बन्यो । यसको लोकप्रियता त्यसयता चुलिएको छ । टिकटकको चुलिँदो लोकप्रियताले नेपालको इन्टरनेटको गुणस्तरमा भने धक्का दिएको छ । इन्टरनेट सेवा प्रदायकका अनुसार अहिले नेपाल भित्रिने कुल अन्तर्राष्ट्रिय हिस्सा टिकटक प्रयोगमै खपत हुन्छ अर्थात् १७० जीबीपीएस सम्मको अन्तर्राष्ट्रिय ब्यान्डविथ टिकटककै लागि प्रयोग हुने गर्छ । जुन बन्दाबन्दीअघि सम्म जम्मा १० जीबीपीएसको हाराहारी थियो । सुरक्षा सतर्कताका लागि भन्दै टिकटकले पूर्वजानकारी बिना आफ्नो इन्टरनेट प्रोटोकल एचटीपीपीबाट एचटीपीपीएसमा परिवर्तन गरेपछि नेपाली सेवा प्रदायक यतिबेला समस्यामा देखिन्छन् । टिकटकले आफ्नो इन्टरनेट प्रोटोकल परिवर्तन गरेपछि ‘क्यास सर्भर’को अभावमा यसका लागि सबै अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रयोग हुन थालेको छ । क्यास सर्भर कुनै पनि कन्टेन्टलाई स्थानीय रूपमै उपलब्ध गराउन राखिने सर्भर हो । जसको प्रयोगले इन्टरनेट प्रयोग केही छिटो बन्न पुग्छ । तर बन्दाबन्दीका कारण सर्भर तथा आवश्यक अपगे्रडको काम गर्न नसक्दा टिकटले अधिक ब्यान्डविथ खपत गरिरहेको इन्टरनेट सेवा प्रदायक भायनेटका प्रबन्ध निर्देशक विनय बोहरा बताउनुहुन्छ । लकडाउनका कारण सर्भर र नेटवर्कमा लगानी बढाएर अन्तर्राष्ट्रिय ब्यान्डविथ घटाउने हाम्रो प्रयास भने सफल हुन सकेको छैन, उहाँले भन्नुभयो ।

सम्बन्धित सामग्री

नेपालगन्जको तरकारीमा अत्याधिक विषादी

बाँकेको नेपालगन्जस्थित रानी तलाउ मण्डी थोक तथा खुद्रा तरकारी बजारबाट बिक्री हुने तरकारीमा अत्याधिक विषादीको प्रयोग हुने गरेको पाइएको छ । विषादी अवशेष दृत विश्लेषण प्रयोगशाला एकाई नेपालगन्जले गरेको परीक्षणमा तरकारीमा अत्याधिक विषादीको प्रयोग हुने गरेको पाइएको हो । प्रयोगशालामा मंगलबार बिहान मण्डीबाट बिक्री वितरण भएको गोलभेंडा परीक्षण गर्न नमुना लगिएको थियो । उक्त नमुना […]

सुरक्षित रूपमा कसरी चलाउने मोबाइल बैंकिङ ?

नेपालमा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुको संख्या हरेक बर्ष अत्याधिक रुपमा बृददी हुँदै आएको छ । आफुलाई अनुकुल स्थान तथा समयमा कारोबार गर्न सकिने र प्रयोग गर्न सजिलो भएको कारण मोबाइल बैंकिङमा ग्राहकहरुको आकर्षण बढ्दो छ । व्यवसाय निरन्तरता र सुनिश्चित गर्न डिजिटल बैंकिङ सेवा महत्वपूर्ण हुनेछ । मोबाइल बैंकिङ मार्फत समान किन्न,टिकट बुकिंग तथा होटेल रेस्टुरेन्ट खर्च...

चुनावी प्रचारमा भारतीय नम्बर प्लेटका गाडी अत्याधिक प्रयोग

मंसिर ४ गते हुने निर्वाचनको मिति नजिकिँदै जाँदा रौतहटका चोक बजारमा भारतीय नम्बर प्लेटका साना गाडीको अत्याधिक प्रयोग भएको पाइएको छ। संघ तथा प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका उम्मेदवारहरुले आफ्नो...

भारतीय चियामा अत्याधिक किटनाशक औषधीको प्रयोग

अन्तर्राष्ट्रिय खरिदकर्ताले अत्याधिक किटनाशक औषधी प्रयोग गरिएको भन्दै भारतको चिया फर्काएका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार अत्याधिक मात्रामा रसायन प्रयोग गरिएको पाइएपछि अन्तर्राष्ट्रिय खरिदकर्ताले भारतीय चिया फर्काएका हुन् ।भारतीय चिया निर्यातक संघ (आईटीईए)का अध्यक्ष अंशुमान कनोरियाले विदेशी मुलुकले भारतीय चिया फर्काउन थालेको बताएका हुन् । उनका अनुसार चिया भरिएको जहाजलाई निरन्तर फर्काउन थालिएको छ । श्रीलंकामा सिर्जना भएको स्थितिको फाइदा भारतीय चिया व्यवसायी उठाउन चाहन्थे । श्रीलंकाको चिया

यसरी सुरक्षित रूपमा प्रयोग गर्नुहोस् मोबाइल बैंकिङ

नेपालमा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुको संख्या यो बर्ष अत्याधिक रुपमा बृददी भएको पाइएको छ । आफुलाई अनुकुल स्थान तथा समयमा कारोबार गर्न सकिने र प्रयोग गर्न सजिलो भएको कारण मोबाइल बैंकिङमा ग्राहकहरुको आकर्षण बढेको हो । व्यवसाय निरन्तरता र सुनिश्चित गर्न डिजिटल बैंकिङ सेवा महत्वपूर्ण हुनेछ । मोबाइल बैंकिङ मार्फत समान किन्न,टिकट बुकिंग तथा होटेल रेस्टुरेन्ट खर्च...

यसरी सुरक्षित रूपमा प्रयोग गर्नुहोस् मोबाइल बैंकिङ

नेपालमा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुको संख्या यो बर्ष अत्याधिक रुपमा बृददी भएको पाइएको छ । आफुलाई अनुकुल स्थान तथा समयमा कारोबार गर्न सकिने र प्रयोग गर्न सजिलो भएको कारण मोबाइल बैंकिङमा ग्राहकहरुको आकर्षण बढेको हो । व्यवसाय निरन्तरता र सुनिश्चित गर्न डिजिटल बैंकिङ सेवा महत्वपूर्ण हुनेछ । मोबाइल बैंकिङ मार्फत समान किन्न,टिकट बुकिंग तथा होटेल रेस्टुरेन्ट खर्च...

मोबाइल बैंकिङ एप प्रयोगकर्ताका लागी टिप्स

नेपालमा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुको संख्या यो बर्ष अत्याधिक रुपमा बृददी भएको पाइएको छ । एक बर्षमा मात्रै मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या करिब सवा १२ लाखले बढेको छ । आफुलाई अनुकुल स्थान तथा समयमा कारोबार गर्न सकिने र प्रयोग गर्न सजिलो भएको कारण मोबाइल बैंकिङमा ग्राहकहरुको आकर्षण बढेको हो । यसैकारण दैनिक करिब एक लाखको दरले मोबाइल बैंकिङका ग्राहकहरु...

मोबाइल फोन पानीमा खस्यो ? यसो गर्नुहोस्

आधुनिक प्रविधीको विकाश भएसँगै अहिले अधिंकाश मानिसहरुको हातमा मोबाइल फोन हुने गरेको छ । मोबाइल फोनमा पनि स्मार्ट फोनको प्रयोग अत्याधिक रुपमा हुने गरेको छ ।

नेपालमा औषधिको अभाव छैनः औषधि उत्पादक संघ (कुन औषधि कति मौज्दात?)

संघले शुक्रबार प्रेस विज्ञप्ति मार्फत मौज्दात रहेको औषधिहरुको विवरण सार्वजनिक गर्दै अभाव नरहेको स्पष्ट पारेको हो। संघले कोभिड १९ मा अत्याधिक प्रयोग हुने १३ वटा औषधिको सूची सहित मौज्दात विवरण सार्वजनिक गरेको छ।

एनएमबिको डिबेञ्चरमा आकर्षण, ४ दिनमै मागभन्दा अत्याधिक आवेदन

एनएमबि बैंकद्वारा खुल्ला गरिएको ऋणपत्र (डिबेञ्चर) मा ४ दिनमै मागभन्दा अत्याधिक आवेदन परेको छ । उक्त ऋणपत्र जेठ २ गते, आइतबार देखि बिक्री खुल्ला गरिएकोमा जेठ ५ गते नै अत्याधिक आवेदनको कारणले आवेदनको म्याद सकिएको हो । ऋणपत्र खरिदका लागि छिटोमा जेठ ५ र ढिलोमा जेठ १६ गतेसम्म म्याद तोकिएको थियो ।  हालको विषम परिस्थिति र यस महामारीको प्रभावका वावजुद पनि विश्वास गरेर एनएमबि डिबेञ्चर खरिद गर्ने सबैमा धन्यवाद दिएको छ । अन्त्यमा, यथास्थानमै सुरक्षित बसी डिजिटल संरचनाहरुको प्रयोग गर्नुहुन, सुरक्षा सम्बन्धि नियम पालना ग...