बाँकेको नेपालगन्जस्थित रानी तलाउ मण्डी थोक तथा खुद्रा तरकारी बजारबाट बिक्री हुने तरकारीमा अत्याधिक विषादीको प्रयोग हुने गरेको पाइएको छ । विषादी अवशेष दृत विश्लेषण प्रयोगशाला एकाई नेपालगन्जले गरेको परीक्षणमा तरकारीमा अत्याधिक विषादीको प्रयोग हुने गरेको पाइएको हो । प्रयोगशालामा मंगलबार बिहान मण्डीबाट बिक्री वितरण भएको गोलभेंडा परीक्षण गर्न नमुना लगिएको थियो । उक्त नमुना […]