अमेरिका हट्यो, बेलायत, फ्रान्स र जर्मनी नहट्ने - Naya Patrika
इरान परमाणु सम्झौताबाट अमेरिका पछि हटिसकेको अवस्थामा बेलायत, फ्रान्स र जर्मनीले भने सो सम्झौताबाट पछि नहट्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बेलायतका विदेश सचिव बोरिस जोन्सन र जर्मन चान्सलर एन्जेला...पूरा पढ्नुहोस् »
झन्डै एक शताब्दीअघि हेनरी फोर्डले आधुनिक कार उत्पादनमा क्रान्ति ल्याइरहँदा, फ्रान्स, जापान, जर्मनी र सोभियत संघका इन्जिनियरहरू हुलका हुल उनको डेट्रोइटस्थित उद्योगमा नयाँ चामत्कारिक विधि सिक्न पुगेका थिए । फोर्डको रिभर–रग...
रुसको युक्रेनमाथिको आक्रमणले नेटोको ७३ वर्षको इतिहासमा सबैभन्दा ठूलो चुनौती खडा गरेको छ। यो युद्ध नेटो क्षेत्रको पूर्वी सिमानाको छेउमा भइरहेको छ र धेरै नेटो सदस्य राष्ट्रहरूले रूसले उनीहरूमाथि थप आक्रमण गर्न सक्ने महसुस गर्छन्। संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स र जर्मनी जस्ता शक्तिशाली देशहरू सम्मिलित सैन्य गठबन्धन हो नेटो । पूर्वी युक्रेनमा थप सेना […]
काठमाडौं, पुस २ ।पछिल्लो समय अमेरिका र युरोपेली मुलुकमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । अमेरिका, बेलायत, फ्रान्स र जर्मनी लगाएतका देशहरुमा दैनिक संक्रमण दर निकै उच्च बन्दै गएको तथ्याङकले देखाएको छ। २४ घन्टामा अमेरिकामा मात्रै एक लाख २४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । त्यहाँ दैनिक संक्रमण दर ४० प्रतिशत रहेको भने […]
टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले अमेरिका, फ्रान्स र जर्मनी सहित १० देशका राजदूतलाई टर्की छोड्ने आदेश दिएका छन् ।
सरकारले ती राजदूतहरूलाई पर्सोना नन ग्राटा घोषित गरेको छ । ती राजदूतहरूले टर्कीको कारागारमा राखिएका एक समाजसेवीको रिहाइको माग गरेका थिए ।
राजधानी अंकारामा १० देशका राजदूले अघिल्लो साता एक बयान जारी गरेर उस्मान कवला नामक व्यक्ति निर्दोष भए पनि कैद गरिएको बयान जारी गरेका थिए ।
राष्ट्रपति एर्दोआनले यो बयान अशिष्ट भएको बताउँदै राजदूतहरूलाई अस्वीकार्य व्यक्ति घोषणा गरे ।
...
एजेन्सी। बेलायतमा विश्वका सात ठूला अर्थतन्त्र भएका मुलुक जी–७ को बैठक सुरु भएको छ। अमेरिका, बेलायत, फ्रान्स, बेलायत, जर्मनी, जापान र इटालीका राष्ट्र प्रमुखबीचको बैठक सुरु भएको हो। सम्मेलनले कोरोना महामारीबाट कसरी बच्ने भन्ने विषयमा छलफल गर्ने बताइएको छ। यसमा संसारको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चीन छैन। यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल सहभागिता जनाउनेछन्।