कर्मचारी र विचौलियाको मिलोमतोमा सवारी लाइसेन्स

कृष्ण परियार, अर्घाखाँची । यातायात व्यवस्था कार्यलय जनकपुरमा पैसा लिएर सवारी चालक अनुमती पत्र (लाइसेन्स)दिने गरेको पाइएको छ । कार्यलयका कर्मचारी र बिचौलियाको मिलोमतोमा सवारी चालक अनुमती पत्र लाइसेन्स दिने गरिएको तथ्य सार्वजनिक भएको छ । विभिन्न कारणबाट पटक पटक चर्चामा आउने गरेको कार्यलय यसपटक लाइसेन्सको लागि पैसा लिने गरेको रहस्य बाहिरिएको हो । कार्यालयका […]