वर्तमान संविधान र संघीय प्रणालीलाई व्यवस्थित कार्यान्वयन गर्दै प्रादेशिक सरकारबाटै जनभावनाअनुसार सेवा र विकास प्रवाहका लागि बढेका छौं । संविधानमा भएको व्यवस्थालाई कार्यान्वयन गराउन दृष्टिकोण मिल्ने दलहरूबीच समीकरण गरेर सरकार बनाउनुपरेको हो । –कानुनमन्त्री, धनराज गुरुङ पार्टी बैठकमा हाम्रो प्रस्ताव शासकीय स्वरूपमा प्रत्यक्ष निर्वाचित सरकार प्रमुख बनाउने, प्रादेशिक संरचना र जिल्ला समन्वय समिति खारेज गर्ने […]