काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मासहित ८ जनाविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले दिएको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । ‘माथिको आदेश नभएको’ भन्दै जाहेरी दर्ता नगरिएको राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिए । राप्रपाले अर्थमन्त्रीसहित ८ जनाले राज्यविरुद्धको अपराध गरेको आरोपमा जाहेरी दिन खोजेको थियो । जाहेरी बोकेर राप्रपाका प्रवक्ता तथा सुशासन विभाग प्रमुख शाही […]