प्रहरीले बाल विवाह रोक्यो

रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकामा प्रहरीले बाल विवाह रोकेको छ । पुथाउत्तरगङ्गा गाउँपालिका–१४ मा हुन लागेको बालविवाह कोल प्रहरी चौकीका इञ्चार्ज गनेश विक नेतृत्वको प्रहरी टोलीले रोकेको हो । केटा र केटी दुवैको उमेर नपुगी बिहेका लागि भन्दै भागेका उनीहरूको विवाह प्रहरीले रोकेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ ।      मङ्सिर २२ गते आजका दिन राङ्सीस्थित केटा पक्षको घरमा मण्डवमा बसेका उनीहरुको विवाह प्रहरीले मण्डपबाटै रोकेको प्रहरी नायब उपरीक्षक गनेशबहादुर श्रेष्ठले बताए । ...

सम्बन्धित सामग्री

सिन्धुलीमा प्रहरीले बालविवाह रोक्यो, बेहुली नलिई फर्किए दुलहा

सिन्धुली : सिन्धुलीमा प्रहरीले बाल विवाह रोकेको छ।उमेर नपुगेकी कमलामाई नगरपालिका–२ चियाबारीकी दुलही र मकवानपुर जिल्लाको बकैया गाउँपालिका –७ का दुलहाबीच शुक्रबार हुन लागेको विवाह प्रहरीले रोकेको हो।दुलहाको विवाह गर्ने उमेर पुगे पनि दुलहीको उमेर नपुगेको पाइएपछि विवाह रोकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए।बालविवाह रोकेपछि दुलहा पक्ष दुलही नलिई घर फर्किएको छ। प्रहरी उपरीक्षक थपलियाका अनुसार दुलहाको उमेर २५ वर्ष र दुलहीको उमेर १८ वर्ष ६