धनगढी : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अहिले एकीकरणलाई मूर्तरूप दिन अग्रसर छ। पार्टी एकता भएको एक वर्षपछि जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको छ। सुदूरपश्चिमका ९ मध्ये ५ जिल्लामा तत्कालीन एमालेले अध्यक्ष पाएको छ। अन्य ४ जिल्लामा तत्कालीन माओवादीले अध्यक्ष पाएको छ।
अन्तिम समयमा नयाँ कार्यविधि तयार गरेर अध्यक्ष र सचिव चयन गरिएको...