माघ शुक्ल पञ्चमीका दिन आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा अर्चना गरेर श्रीपञ्चमी मनाइँदैछ । माघ र फागुन महिनालाई शिशिर ऋतु मानिएकाले यो ऋतुमा पर्ने पञ्चमीलाई श्रीपञ्चमी भनिएको हो । कोरोना भाइरस (कोभिड–१९)को प्रभाव न्यून हुँदै जाँदा सजग भएर सरस्वती पूजा गरिदैँछ ।