सभापोखरीमा बन्ने भयो आधारभूत अस्पताल, भवन शिलान्यास गरियो

संखुवासभा : संखुवासभाको सभापोखरी गाउँपालिकामा ५ बेडको आधारभूत अस्पताल शिलान्यास भएको छ। ग्रामीण भेगसम्म स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्देश्यअनुसार आधारभूत अस्पताल निर्माण थालिएको हो। केन्द्रीय सरकारले ग्रामीण भेगसम्म स्वास्थ्य सेवाको पूर्वाधार पुर्‍याउन देशभर अस्पताल निर्माण कार्य तीव्र बनाएको छ।शनिबार एक कार्यक्रमबीच सभापोखरी गाउँपालिका–२ बगैँचामा ५ बेड क्षमताको आधारभूत अस्पताल शिलान्यास भएको हो। अस्पताल शिलान्यास गर्दे गाउँपालिका अध्यक्ष रत्न सुब्वाले भने यो क्षेत्रका नागरि

सम्बन्धित सामग्री

पूर्वाधार न जनशक्ति, करोडौंका स्वास्थ्य उपकरण

बर्दियाको बारबर्दिया नगरपालिकामा १५ शय्याको आधारभूत अस्पताल भवन शिलान्यास भएको ३ वर्ष बित्यो । तर निर्माणको टेन्डर अझै हुन सकेको छैन । दैलेखको भैरवी गाउँपालिकामा पनि त्यति नै शय्याको अस्पताल बनाउन टेन्डर भए पनि जग्गाको विवाद छ ।

सर्लाहीको चक्रघट्टामा १५ शय्याको अस्पताल

सर्लाहीको चक्रघटा गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल निर्माण हुने भएको छ। उक्त गाउँपालिका–५ स्थित पडरियामा गाउँपालिका अध्यक्ष विक्रम यादवले निर्माणाधिन भवन शिलान्यास गरेका छन्।

सर्लाहीको चक्रघट्टामा १५ शैय्याको अस्पताल निर्माण गरिँदै

सर्लाहीको चक्रघटा गाउँपालिकामा १५ शैय्याको आधारभूत अस्पताल निर्माण हुने भएको छ । उक्त गाउँपालिका–५ स्थित पडरियामा गाउँपालिका अध्यक्ष विक्रम यादवले निर्माणाधीन भवन शिलान्यास गरेका हुन् ।

अस्पताल भवन : शिलान्यास भए, बनेनन्

२०७७ मंसिर १५ भित्रमा स्थानीय तहले आधारभूत अस्पताल निर्माणका लागि आफ्नै जग्गामा भवन निर्माणको शिलान्यास गरेपछि मात्र सरकारले एक करोड रुपैंया उपलब्ध गराउने निर्देशन गरेको थियो।