सर्लाहीको चक्रघट्टामा १५ शय्याको अस्पताल

सर्लाहीको चक्रघटा गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल निर्माण हुने भएको छ। उक्त गाउँपालिका–५ स्थित पडरियामा गाउँपालिका अध्यक्ष विक्रम यादवले निर्माणाधिन भवन शिलान्यास गरेका छन्।

सम्बन्धित सामग्री

चन्द्रागिरि नगरपालिकामा १५ शय्याको अस्पताल शिलान्यास

३ माघ, काठमाडौ । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा-१५ शय्याको अस्पताल निर्माण हुने भएको छ । वडा नम्बर ४ स्थित थानकोटमा नगर अस्पताल भवनको बुधबार मेयर घनश्याम गिरिले शिलान्यास गरेका छन् । २४ महिनामा निर्माण सम्पन्न हुने गरी निर्माण कार्यको टेन्डर मार्फत जिम्मेवारी एमए निर्माण प्रालिले लिएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख गिरिले समयावधि भित्रै निर्माण […]

पर्वतको महाशिला गाउँपालिकामा बन्ने भयो १५ शय्याको अस्पताल

पर्वत : जिल्लाको दक्षिणी क्षेत्रमा रहेको तथा उपचारको लागि सदरमुकामबाट टाढा रहेको महाशिला गाउँपालिकामा अब भने १५ शय्याको अस्पताल निर्माण हुने भएको छ।लामो रस्साकस्सी र अथक मिहिनेतपछि पुरानो व्यापारिक क्षेत्र समेत रहेको लुँखुदेउरालीमा अस्पताल निर्माणको लागि स्वास्थ्य मन्त्रालयबाट प्रक्रिया अगाडि बढाउन स्वीकृति मिलेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पराजुलीका अनुसार स्वास्थ्य मन्त्रालयबाट डिपिआर रिभ्यू भई काम अगाडि बढाउन अनुमति आएको छ।‘डिपाआर रिभ्यूको काम सकिएपछि अरू काम गर्न स्वास

गुल्मीदरबारमा १५ शय्याको अस्पताल निर्माण अन्तिम चरणमा

९ असार, गुल्मी । गुल्मीदरबार गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको वडानम्बर-३ को धुरेलडाँडामा १५ शय्याको अस्पताल भवन निर्माणको काम भइरहेको छ । भवनको काम अहिले रङ्गरोगन र सरफाइको काम मात्रै बाँकी रहेको छ । भवन निर्माणको प्रगति ९५ प्रतिशत भएको गुल्मी दरबारगाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद अर्यालले […]

कञ्चनपुरको बेलडाँडीमा १५ शय्याको अस्पताल निर्माण हुँदै

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण भईरहेको छ । बेलडाँडी गाउँपालिका २ बेलडाँडी बजार नजिकै अस्पताल निर्माण भईरहेको छ ।  ०७७ सालमा सरकारले देशभरीका ३ सय ९६ पालिकामा...

लुम्बिनीमा १५ शय्याको अस्पताल शिलान्याश

२८ फागुन, बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा १५ शय्याको अस्पताल बन्ने भएको छ । नगरपालिकाको वडा नंं ६ तेनुहवामा एक बिघा २ कठ््ठा जग्गामा अस्पताल बन्न लागेको हो । १७ करोड ९५ लाख रुपैयाँ लागतमा बन्ने अस्पताल भवनको शनिबार गृहमन्त्री बालकृष्ण खाँणले शिलान्याश गरे । सो अवसरमा बोल्दै गृहमन्त्री खाँणले यो अस्पतालले लुम्बिनी घुम्न […]

दुधपोखरीमा १५ शय्याको अस्पताल निर्माण कार्य तीव्र

लमजुङ– लमजुङकै विकट दुधपोखरी गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण प्रक्रिया अघि बढेको छ । दुधपोखरी गाउँपालिका–२ विचौरस्थित अल्काचौरमा १५ शय्याको अस्पताल निर्माण प्रक्रिया सुरु भएको हो । दुधपोखरी गाउँपालिकाको विचौर स्वास्थ्य केन्द्रलाई १५ शय्याको अस्पताल बनाउन लागिएको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ‘एक स्थानीय तह एक अस्पताल’ निर्माण गर्ने व्यवस्थाअनुसार गाउँपालिकाले अस्पताल […]

इन्द्रवतीमा १५ शय्याको अस्पताल

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा १५ शय्याको अस्पताल उद्घाटन गरिएको छ । नवनिर्मित नवलपुर प्राथमिक अस्पतालको एक कार्यक्रमबीच बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले उद्घाटन गरे । उनले हरेक नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्याउनु सरकारको पहिलो प्राथमिकता रहेको बताए । बागमती प्रदेशका हरेक स्थानीय तहमा जतिसक्दो छिटो सरल र सहज रूपमा स्वास्थ्योपचार सर्वसुलभ बनाउन सरकार लागिपरेको उनको […]

धुलिखेलको काभ्रे भञ्ज्याङमा १५ शय्याको अस्पताल

मोतीराम तिमल्सिना, काभ्रे । काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ९ काभ्रे भन्ज्याङमा १५ शय्याको अस्पताल निर्माण सुरु भएको छ । ९ रोपनी क्षेत्रफलमा निर्माण सुरु भएको अस्पतालको म्याट फाउन्डेसनको ढलान सुरु भएको छ । भूकम्प प्रतिरोधी भवनको गुणस्तर तथा भइरहेको कामको नगरपालिकाको टोलीले अनुगमन गरेको छ । अस्पताल निर्माणको नगरपालिका प्रमुख अशोक ब्याञ्जु, उपप्रमुख विमला […]

मकवानपुर गढीमा १५ शय्याको अस्पताल निर्माण

काठमाडौं। मकवानपुर गढी गाउँपालिका वडा न ६ स्थित डुम्रेकुनामा ६ करोड ५७ लाख रुपैयाँको लागतमा १५ शय्याको अस्पताल निर्माण भइरहेको छ। पन्ध्र शय्याको सो अस्पताल सङ्घीय सरकारको आर्थिक सहयोगमा निर्माण जारी रहेको गाउँपालिकाका इन्जिनियर सुवास अधिकारीले जानकारी दिए। स्थानीयको सहयोगमा प्राप्त जग्गामा गाउँपालिकाले विनियोजन गरेको बजेटमा अस्पताल बनेको हो। अस्पताल निर्माण तथा सञ्चालनलाई थप ३० लाख गाउँपालिकाले छुट्याएको छ।