सन्दीपले पुर्‍याए पोखरा रंगशालामा आईसीसी विश्वकप ट्रफी

कास्की – आईसीसी विश्वकप ट्रफी टुरको कार्यक्रम आज पोखरामा सञ्चालन हुँदैछ ।  पोखरा प्रिमियर लिगको खेलस्थल पोखरा रंगशालामा यो विश्वकप ट्रफीलाई पुर्‍याइएको छ । नेपाली युवा बलर सन्दीप लामिछानेले मैदानमा ट्रफी लगेका हुन् ।  ट्रफी हिजो स्वयम्भूमा राखिएको थियो । पोखरा रंगशालामा केही समय प्रदर्शनीमा राखिने र...

सम्बन्धित सामग्री

आईसीसी विश्वकप ट्रफी भक्तपुरमा प्रदर्शन, लाखे नाचसहित गराइयो नगर परिक्रमा

काठमाडौं : आईसीसी विश्वकप ट्रफी आज भक्तपुरमा प्रदर्शन गरिएको छ। अस्ट्रेलियामा यसै वर्ष आयोजना हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको हो। आज भक्तपुरमा सांस्कृति बाजा र लाखे नृत्यसहित नगर परिक्रमा गराइएको ट्रफीलाई भोलि सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्‍याइने छ। सगरमाथाको फेदमा रहेको गोक्यो तालमा ट्रफी प्रदर्शनी गरिने नेपाल…

आईसीसी विश्वकप ट्रफी नेपालमा आज सार्वजनिक गरिदै

आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी आज सार्वजनिक गरिने भएको छ । विश्व भ्रमण अन्तर्गत सोमबार नेपाल आइपुगेको ट्रफी मंगलबार सगरमाथाको आधार शिविर र गोक्यो तालमा प्रदर्शनी गरिने तालिका रहेपनि खराव मौसमका कारण प्रदर्शनी रोकिएको थियो ।आज ट्रफीलाई पुन: सगरमाथा र गोक्यो पुर्याइने क्यानले जनाएको छ । अष्ट्रेलियामा आयोजना हुने विश्वकप क्रिकेटको ट्रफी सोमबार नेपाल आइपुगेको हो  ।  ट्रफी बुधबार नै भक्तपुर दरबार स्क्वायरमा बिहान ११:३० बजेबाट प्रदर्शनीमा राखिने क्यानले जानकारी दिएको छ

आईसीसी विश्वकप ट्रफी वसन्तपुरमा प्रदर्शन

काठमाडौं । आइसिसी विश्वकप क्रिकेटको ट्रफी काठमाडौंको वसन्तपुरमा सोमबार प्रदर्शन गरिएको छ ।  यसपछि उक्त ट्रफी

आईसीसी विश्वकपको ट्रफी पोखरामा

काठमाडौं – आईसीसी विश्वकप ट्रफी टूरको कार्यक्रम आज पोखरा पोखरामा सञ्चालन हुँदैछ ।  ट्रफी हिजो स्वयम्भूमा राखिएको थियो । आज पोखरा प्रिमियर लिगको खेल हुने स्थल पोखरा रंगशालामा १२ बजे पुर्‍याइनेछ । त्यहाँ केही समय प्रदर्शनीमा राखिने र त्यसपछि दिउँसो दुई बजे फेवा तालस्थित ताल बाराहीमा राखिने आईसीसीकी नेपाल प्...

विश्वकप ट्रफी शुक्रबार नेपाल ल्याइँदै

काठमाडौ – इङ्ग्ल्यान्ड र वेल्समा आगामी वर्ष संयुक्तरूपमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइँदैछ । आईसिसीकी नेपाल प्रतिनिधि एवं क्यानकी पूर्व प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेका अनुसार विश्वकप ट्रफी बङ्गलादेशबाट शुक्रबार नेपाल आइपुग्ने छ । ट्रफी नेपालमा चा...

विश्वकप ट्रफी : नेपालमा चार दिन चार ठाउँमा लगिने

७ कात्तिक, काठमाडौं । आईसीसी विश्वकप क्रिकेटको ट्रफी यही शुक्रबार नेपाल ल्याइदैछ । २०१९ मा इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने विश्वकप क्रिकेटको ट्रफी विश्व टुर अन्तर्गत नेपाल पनि ल्याउन लागिएको हो । यो ट्रफी …