काठमाडौं : आईसीसी विश्वकप ट्रफी आज भक्तपुरमा प्रदर्शन गरिएको छ। अस्ट्रेलियामा यसै वर्ष आयोजना हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको हो।
आज भक्तपुरमा सांस्कृति बाजा र लाखे नृत्यसहित नगर परिक्रमा गराइएको ट्रफीलाई भोलि सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्याइने छ। सगरमाथाको फेदमा रहेको गोक्यो तालमा ट्रफी प्रदर्शनी गरिने नेपाल…
आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी आज सार्वजनिक गरिने भएको छ । विश्व भ्रमण अन्तर्गत सोमबार नेपाल आइपुगेको ट्रफी मंगलबार सगरमाथाको आधार शिविर र गोक्यो तालमा प्रदर्शनी गरिने तालिका रहेपनि खराव मौसमका कारण प्रदर्शनी रोकिएको थियो ।आज ट्रफीलाई पुन: सगरमाथा र गोक्यो पुर्याइने क्यानले जनाएको छ । अष्ट्रेलियामा आयोजना हुने विश्वकप क्रिकेटको ट्रफी सोमबार नेपाल आइपुगेको हो । ट्रफी बुधबार नै भक्तपुर दरबार स्क्वायरमा बिहान ११:३० बजेबाट प्रदर्शनीमा राखिने क्यानले जानकारी दिएको छ
कास्की – आईसीसी विश्वकप ट्रफी टुरको कार्यक्रम आज पोखरामा सञ्चालन हुँदैछ ।
पोखरा प्रिमियर लिगको खेलस्थल पोखरा रंगशालामा यो विश्वकप ट्रफीलाई पुर्याइएको छ । नेपाली युवा बलर सन्दीप लामिछानेले मैदानमा ट्रफी लगेका हुन् ।
ट्रफी हिजो स्वयम्भूमा राखिएको थियो । पोखरा रंगशालामा केही समय प्रदर्शनीमा राखिने र...
काठमाडौं – आईसीसी विश्वकप ट्रफी टूरको कार्यक्रम आज पोखरा पोखरामा सञ्चालन हुँदैछ ।
ट्रफी हिजो स्वयम्भूमा राखिएको थियो । आज पोखरा प्रिमियर लिगको खेल हुने स्थल पोखरा रंगशालामा १२ बजे पुर्याइनेछ । त्यहाँ केही समय प्रदर्शनीमा राखिने र त्यसपछि दिउँसो दुई बजे फेवा तालस्थित ताल बाराहीमा राखिने आईसीसीकी नेपाल प्...
काठमाडौ – इङ्ग्ल्यान्ड र वेल्समा आगामी वर्ष संयुक्तरूपमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइँदैछ ।
आईसिसीकी नेपाल प्रतिनिधि एवं क्यानकी पूर्व प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेका अनुसार विश्वकप ट्रफी बङ्गलादेशबाट शुक्रबार नेपाल आइपुग्ने छ । ट्रफी नेपालमा चा...
७ कात्तिक, काठमाडौं । आईसीसी विश्वकप क्रिकेटको ट्रफी यही शुक्रबार नेपाल ल्याइदैछ ।
२०१९ मा इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने विश्वकप क्रिकेटको ट्रफी विश्व टुर अन्तर्गत नेपाल पनि ल्याउन लागिएको हो । यो ट्रफी …