काठमाडौं : नेकपा एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले सर्वोच्च अदालतको निर्णयलाई पालना गर्ने बताएका छन्। सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्ने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने फैसला गरेपछि थाहाखबरसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘अदालतको पछिल्लो फैसलाले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको शक्ति सन्तुलन खल्बल्याएको छ। तर पनि हामी निर्णय मान्छाैं।'अदालतको निर्णयबारे अब कसरी अघि बढ्ने भन्नेबारे पार्टीमा गम्भीर छलफल ग