काठमाडौं, साउन २२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले एकताका नाममा पार्टीका गतिविधि नरोक्ने जवाफ दिएको छ । विधान संशोधनमा समेट्नुपर्ने विषयबारे छलफल गर्न अध्यक्ष ओलीले आह्वान गर्नु भएको स्थायी कमिटीका सदस्य, प्रदेशका नेताहरू, विधान संशोधन समिति र राजनीतिक प्रस्ताव तयार पार्न गठित समितिका सदस्यहरूको बैठकपछि पार्टी प्रवक्ता प्रदिप कुमार ज्ञवालीले एकताको नाममा […]