किरात बस्तीमा उभौली साकेला सुरु

काठमाडौँ – वैशाख पूर्णिमाका अवसरमा १५ दिनसम्म ढोलझ्याम्टाका साथ साकेला नाच्दै मनाइने किरात राई समुदायको उभौली पर्व प्रारम्भ भएको छ । उभौलीका अवसरमा पूर्वका किरात बस्तीमा अहिले साकेलाको रौनक छाएको छ । साकेला थानमा विधिपूर्वक पूजा गरी औपचारिकरूपमा साकेला उभौली प्रारम्भ हुने किरात राई यायोक्खा जिल्ला कमिटी उदयपुरका अध्यक्ष गङ्गा राईले बताए । किरात राईहरूको […]

सम्बन्धित सामग्री

किरात समुदायको चाड ‘साकेला उधौली’: तीन चुल्हाको पूजासहित साकेला सिली प्रदर्शन

किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली’ आइतबारदेखि औपचारिक रूपमा सुरुवात भएको छ। माझकिरात भनेर चिनिने खोटाङका किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म उभौली साकेला चाड मनाउने गरेका छन्।

सबै समुदायबीच भाइचारा बढाउँदै उधौली साकेला

टक्सार– किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली’ पर्वअन्तर्गत भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा आज साकेला सिलीसहित शुभकामना आदानप्रदान गरिएको छ । गत मंगलबारदेखि सुरु भएको यस चाडमा किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि एक महिनासम्म साकेला उभौली मनाउने प्रचलन छ । पन्ध्र दिनसम्म मनाइने उधौली साकेलाको अवसरमा भोजपुरमा पनि किरात समुदाय […]

टुँडिखेलमा साकेला नाच (तस्वीरहरु)

३० वैशाख, काठमाडौं । काठमाडौंमा बसोबास गर्ने किरात समुदायले शनिबार टुँडिखेलमा साकेला नाचेका छन् । बुद्ध पूर्णिमापछिको दोस्रो शनिबार उनीहरुले परम्परागत जातीय भेषभूषा लगाएर र बाजागाजा सहित साकेला नाचेका हुन् । उभौली पर्वको अवसर पारेर काठमाडौंमा बसोबास गर्ने पूर्वी नेपालका किरात समुदायले साकेला नाचेर आपसमा खुशियाली साटासाट गरेका हुन् । हेर्नुहोस् तस्वीरहरु

विराटनगरमा जातीय कला प्रदर्शन गरेर उभौली मनाउने तयारी

विराटनगर : किरातहरुको महान पर्व उभौली पर्व विराटनरमा बसोबास गर्दै आइरहेका राई, लिम्बू र याक्खा जातिहरुले सडकमा मनाउने भएका छन्।सधैँ पर्व आ–आफ्नो आस्थाका कुल देवतालाई पूजाआराधना गर्दै साकेला र च्याब्रुङ नाचेर साकेला थानमा मनाउने गर्दै आइरहेको भए पनि यो पटक सडकमा कला प्रदर्शन गरेर मनाउने भएका हुन्।फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै सडक आन्दोलनमा रहेको पहिचान पक्षधरले यो पटक ‘सडकमै जुटौँ, सडकमै नाचौँ’मूल नाराका साथ उभौली मनाउने निर्णय गरेका हुन्। सोहीअनुसार किरात राई य

किरातीहरूले साकेला आन्दोलनका रूपमा सडकमै मनाउने

काठमाडौं : किरातजन्य संस्थाहरूले यस पटकको किरात चाड साकेला/उभौली आन्दोलनको रूपमा मनाउने जनाएको छ। किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राईले भोलि(शुक्रबार) आन्दोलन रूपमा नयाँ बानेश्वरमा उभौली/साकेला,यक्वा,तङ्नाम,श्याँदर पिदर,युच्याङ,चासुवा,भुम्या,भुमे  लगायत किरात चाड मनाउने बताए।उनका अनुसार  किरातीहरूको महान चाड उभौली, यक्वा तङनाम, स्यादर पिदार, भुमे सामा, भुम्या, तोशि लगायतका चाडहरूमा नाचिने साकेला सित्ली, च्याब्रुङ लगायतका नाच काठमाडौंमा नयाँ वानेश्वरदेखि माइतिघरमण्डलाको सड

प्रदेश १ का कानुनमन्त्री लण्डनमा

विभिन्न कार्यक्रमा सहभागि हुनका लागि प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की लण्डन पुगेका छन् । मन्त्री कार्की युके नेपाल फ्रेण्डसीप सोसाइटीले आयोजना गर्ने कार्यक्रमको प्रमुख अथिति, साकेला उभौलीको अबसरमा किरात राई यायोख्खा बेलायत केन्द्रीय कार्यसमितिले आयोजना गर्ने साकेला उभौली उत्सव २०२२, बुद्ध जयन्तीको अबसरमा आयोजित कार्यक्रमका साथै युके नेपाल जनसम्पर्क समितिले आयोजना गर्ने कार्यक्रममा सहभागि हुन उनी त्यहाँ पुगेका हुन् । कार्यक्रमले नेपाली कला संस्कृतिको प्र

विराटनगरमा उधौली पर्व मनाए

किरात धर्म संस्कार अनुसार जाडो अर्थात् मंसिरे पूर्णिमामा साकेला उधौली र गर्मी अर्थात् वैशाख पूर्णिमामा उभौली पर्व मनाउने चलन रहिआएको छ।...

साम्यवादी दर्शन बोकेको साकेला नाच

किरात समुदाय प्रकृतिपूजामा विश्वास राख्छन् । यसै मान्यताअनूसार वर्षमा दुईचोटि साकेला नाचसहितको सांस्कृतिक पर्व मनाउँछन् । एउटा उधौली, अर्को उभौली । यी दुवै पर्वले ऋतु परिवर्तनको संकेत गर्दछन् । उधौली भन्नाले सारा चराचुरुङ्गी, माछाहरू जाडोले गर्दा उँधो (तलतिर) लाग्ने अनि उभौली भनेको चराहरू, माछाहरू माथि लाग्ने समय भन्ने पनि बुझिन्छ । पूर्खाले ऋतु परिवर्तनको लागि […]

कोरोना कहर : सुनसान बन्यो किरात समुदायको साकेला उभौली

कोभिड–१९ को महामारीका कारण खोटाङमा किरात राई समुदायको उभौली चाड सुनसान बनेको छ । भेला भएर गरिने सामाजिक तथा साँस्कृतिक कार्यका माध्यमबाट कोभिड–१९ को संक्रमण फैलिने खतरा बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालयले कुलपुजा (देवाली), साकेला लगायतका चाडपर्व नगर्...

युएईमा उभौली साकेला

युएईमा रहेका नेपालीले उभौली साकेला मनाएका छन्। रोजगारीका सिलसिलामा युएई पुगेका किरात राई, सुनुवार लगायतका समुदायका नेपालीले धुमधामकासाथ साकेला मनाएका हुन्।