विप्लवका कार्यकर्ता छाड्न गृहकार्य भइरहेको छ : कार्यवाहक प्रम खाण

कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाणले जेलमा रहेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता, कार्यकर्ताहरुको रिहाईको लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन् ।गृहमन्त्री समेत रहेको उनले मुद्दा लागेका सो पार्टीका नेता, कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने प्रक्रिया पनि कानुनी रुपमै टुंंग्याउने गरी सरकारले महान्यायाधिवक्ताको कार्यालय, कानुन मन्त्रालय र गृह मन्त्रालयमा छलफल गरिरहेको स्पष्ट पारे । कार्यवाहक प्रधानमन्त्री खाणले सो […]

सम्बन्धित सामग्री

छापामार शैलीमा विप्लवका कार्यकर्ता चुनावी मैदानमा

काठमाडौं, १५ वैशाख । स्थानीय चुनावमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले न त प्रत्यक्ष भाग लिएको छ न त बहिष्कारको घोषणा नै गरेको छ । चुनावको विषयले समूह विभाजित पनि भएको छ । तर, विप्लव समूह विभिन्न पार्टीमा घुसेर छापामार शैलीमा चुनावमा भाग लिइरहेको खुल्न थालेको छ । विप्लव समूहका कार्यकर्ताहरु काठमाडौं उपत्यका […]

बानेश्वरमा बम राखेको आरोपमा विप्लवका कार्यकर्ता पक्राउ

काठमाडौं, १८ फागुन । काठमाडौंको नयाँ बानेश्वरमा नेपाल बन्द गरेको दिन सोमबार बम राखेको आरोपमा एक जना पक्राउ परेका छन् । संसद भवन अगाडी बम राखेको अभियोगमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपामा आवद्ध एकजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुवास महत रहेको प्रहरीले जनाएको छ । सोमबार संसद भवन अगाडी नेपाल बन्दको दिन बम […]

टायर बालेर सडकमा निस्किएका विप्लवका कार्यकर्ता पक्राउ (तस्वीरसहित)

काठमाडौं : बन्द सफल पार्न उपत्यकाको भद्रकाली चोकमा प्रदर्शन गर्ने नेकपा विप्लव समुहका ५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। बन्दकर्ताले सडकमा टायर बालेर नाराबाजी गरेका थिए।प्रहरीले उनीहरूलाई तितरबितर गर्न सामान्य बल प्रयोग गरेको छ।  पार्टीका कार्यकर्ता बिहानैदेखि उपत्यकाका विभिन्न क्षेत्रमा बन्द सफल पार्ने प्रयास गरिरहेका छन्। तर, उपत्यकामा बन्दको प्रभाव सामान्य देखिएको छ।सार्वजनिक सवारी कम चले पनि निजी सवारी ठूलो संख्यामा चलेका छन्। पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य

विप्लवका कार्यकर्ता को को गिरफ्तार

काठमाडौं, ३० कात्तिक । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आव्हान गरेको नेपाल बन्दको प्रभाव देशभर परेको छ । विप्लवका कार्यकर्ताले बन्द अवज्ञा गर्नेमाथि बल प्रयोग गरेका छन् । काठमाडौं उपत्यकामा विप्लवका कार्यकर्ताले मोटरसाइकलमा झण्डा राखेर बन्द गराउँदै हिडेको देखियो । उनीहरुले बल प्रयोग समेत गरेर बन्द गराएका थिए । बन्द गराउँदै हिड्ने विप्लवका […]

सुन्धाराबाट विप्लवका कार्यकर्ता पक्राउ

३० कात्तिक, काठमाडौं । काठमाडौंको सुन्धारा क्षेत्रको सडक अबरुद्ध गर्न खोज्ने नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो । विप्लव नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै आज काठमाडौं उपत्यकासहित देशभर बन्द आह्वान गरेको छ । […]

विप्लवका कार्यकर्ता रिहाइ गर्न सरकार सकारात्मक

नेपाल समाचारपत्र, काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच २०७७ फागुन २० गते भएको तीनबुँदे सहमति कार्यान्वयन गर्ने विषयमा सोमबार छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको पहलमा गृह मन्त्रालयमा भएको छलफलमा दुवै पक्षले तथ्यांक संकलन गरी ‘भेरिफाइ’ गर्ने र कानुनसम्मत नेकपाका विभिन्न घटनामा पक्राउ परेका बन्दीलाई रिहाइ गर्ने तथा […]

३ बुंदे सहमति कार्यान्वयन बारे छलफल, विप्लवका कार्यकर्ता रिहाइ गर्न सरकार तयार

काठमाडौं, ८ कात्तिक । नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच २०७७ फागुन २० गते भएको सहमति कार्यान्वयन गर्र्न सम्बन्धमा आज छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाणको पहलमा भएको ३ बुंदे सहमति कार्यान्वयन गर्ने विषयमा आज छलफल भएको हो । छलफलपछि तथ्यांक संकलन गरी भेरीफाई गर्ने र कानुन सम्मत विभिन्न घटनामा पक्राउ […]

विप्लवका कार्यकर्ता रिहाई गर्न सरकार सकारात्मक

काठमाडौँ । नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच २०७७ फागुन २० गते भएको तीन बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा सोमबार छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाणको पहलमा गृह मन्त्रालयमा भएको छलफलमा दुवै पक्षले तथ्यांक संकलन गरी ‘भेरिफाइ’ गर्ने र कानुन सम्मत नेकपाका विभिन्न घटनामा पक्राउ परेका बन्दीहरूलाई रिहाइ गर्ने तथा मुद्दा […]

सामूहिक माछापालनमा नेकपा विप्लवका कार्यकर्ता

कञ्चनपुर : पार्टीको खर्च धान्नका लागि नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहका शुक्लाफाँटा नगरपालिकाका कार्यकर्ता सामूहिक माछापालनमा संलग्न भएका छन्।दुईवटा पोखरी भाडामा लिएर पार्टीमा आबद्ध कार्यकर्ताले माछापालन व्यवसाय सुरु गरेका हुन्। नगरपालिकाको वडा नं ४ मा १६ कठ्ठा क्षेत्रफलमा फैलिएका दुई पोखरीमा माछापालनका लागि तीन हजार भुरा छाडिएको छ। ‘माछापालन गरेबापत दुईवटै पोखरीको वर्षको रु ४० हजार भाडा दिने सम्झौता गरेका छौं’ पार्टीका नगर इन्चार्ज धनबहादुर रानाले भने, ‘माछापालन व्य

नेपालआजलाई तर्साउन विप्लवका कार्यकर्ता प्रयोग गर्न थाले डोलिन्द्रले

काठमाडौं । साझा प्रकाशनका अध्यक्ष डोलिन्द्रप्रसाद शर्माले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता प्रयोग गरेर नेपालआजलाई धम्क्याउने प्रयास गरेका छन् । आफूलाई विप्लवका कार्यकर्ता बताउने मोबाइल नम्बर ९८१३६१७६२३ प्रयोगकर्ताले नेपालआजलाई फोन गरेर ...