नेपालआजलाई तर्साउन विप्लवका कार्यकर्ता प्रयोग गर्न थाले डोलिन्द्रले

काठमाडौं । साझा प्रकाशनका अध्यक्ष डोलिन्द्रप्रसाद शर्माले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता प्रयोग गरेर नेपालआजलाई धम्क्याउने प्रयास गरेका छन् । आफूलाई विप्लवका कार्यकर्ता बताउने मोबाइल नम्बर ९८१३६१७६२३ प्रयोगकर्ताले नेपालआजलाई फोन गरेर ...

सम्बन्धित सामग्री

टायर बालेर सडकमा निस्किएका विप्लवका कार्यकर्ता पक्राउ (तस्वीरसहित)

काठमाडौं : बन्द सफल पार्न उपत्यकाको भद्रकाली चोकमा प्रदर्शन गर्ने नेकपा विप्लव समुहका ५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। बन्दकर्ताले सडकमा टायर बालेर नाराबाजी गरेका थिए।प्रहरीले उनीहरूलाई तितरबितर गर्न सामान्य बल प्रयोग गरेको छ।  पार्टीका कार्यकर्ता बिहानैदेखि उपत्यकाका विभिन्न क्षेत्रमा बन्द सफल पार्ने प्रयास गरिरहेका छन्। तर, उपत्यकामा बन्दको प्रभाव सामान्य देखिएको छ।सार्वजनिक सवारी कम चले पनि निजी सवारी ठूलो संख्यामा चलेका छन्। पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य

विप्लवका कार्यकर्ता को को गिरफ्तार

काठमाडौं, ३० कात्तिक । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आव्हान गरेको नेपाल बन्दको प्रभाव देशभर परेको छ । विप्लवका कार्यकर्ताले बन्द अवज्ञा गर्नेमाथि बल प्रयोग गरेका छन् । काठमाडौं उपत्यकामा विप्लवका कार्यकर्ताले मोटरसाइकलमा झण्डा राखेर बन्द गराउँदै हिडेको देखियो । उनीहरुले बल प्रयोग समेत गरेर बन्द गराएका थिए । बन्द गराउँदै हिड्ने विप्लवका […]