देउवा र मोदीबीच आधा घण्टा वान–टू–वान वार्ता, यस्तो छ आजको कार्यतालिका

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमणमा रहेका छन् । प्रधानमन्त्री देउवा शुक्रबार भारतको राजधानी नयाँ दिल्ली पुगेका हुन् ।भ्रमणको दोस्रो दिन आज प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीलाई भेट्ने कार्यतालिका रहेको छ । त्यसअघि बिहान १०ः२५ बजे राजघाट जाने र १०ः४० बजे महात्मा गान्धीको समाधि स्थलमा फूलामाला अर्पण गर्ने तथा एक मिनेट मौनधारण गर्ने कार्यतालिका तय गरिएको छ ।त्यसपछि १०ः५५ बजे देउवासहितको टोली हैदराबाद हाउसका लागि प्रस्थान गर्नेछन् । ११ः१० मा हैदराबाद हाउस पुगे

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच द्विपक्षीय वार्ता शुरू (भिडियोसहित)

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता सुरु भएको छ। भारतका प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा दुई देशका प्रधानमन्त्रीको भेटवार्ता सुरु भएको हो। तीन दिने भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले दोस्रो दिन समकक्षी मोदीसँग भेटवार्ता गरेका हुन्। लगत्तै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने कार्यतालिका छ। प्रधानमन्त्री मोदीले आजै समकक्षी देउवाको सम्मानमा दिवा […]

देउवा र मोदीबीच आधा घण्टा वान–टू–वान वार्ता, यस्तो छ आजको कार्यतालिका

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमणमा रहेका छन् । प्रधानमन्त्री देउवा शुक्रबार भारतको राजधानी नयाँ दिल्ली पुगेका हुन् ।भ्रमणको दोस्रो दिन आज प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीलाई भेट्ने कार्यतालिका रहेको छ । त्यसअघि बिहान १०ः२५ बजे राजघाट जाने र १०ः४० बजे महात्मा गान्धीको समाधि स्थलमा फूलामाला अर्पण गर्ने तथा एक मिनेट मौनधारण गर्ने कार्यतालिका तय गरिएको छ ।त्यसपछि १०ः५५ बजे देउवासहितको टोली हैदराबाद हाउसका लागि प्रस्थान गर्नेछन् । ११ः१० मा हैदराबाद हाउस पुगे

एमसिसी उपाध्यक्ष फतिमा सुमारले पहिलो भेट केपी ओलीसँग गर्ने

काठमाडौं : एमसिसी उपाध्यक्ष फतिमा सुमारले नेपालमा पहिलो भेट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने भएकी छन्। दिउँसो १ बजे भेटवार्ता गर्ने समय तय भएको ओलीको सचिवालयले जनाएको छ। चार दिने भ्रमणमा आएको उपाध्यक्ष सुमार नेतृत्वको टोली सम्झौताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग वार्ता गर्ने कार्यतालिका छ।कार्यतालिकाअनुसार एमाले अध्यक्ष ओली, प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरु

एमसीसी उपाध्यक्ष नेतृत्वको टोली काठमाडौंमा (फोटो फिचर)

काठमाडौं :  एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौं आइपुगेका छन्। उपाध्यक्ष सुमार नेतृत्वको टोली नेपालको चारदिने भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुगेको हो। उनीहरू कतार एयरवेजमार्फत बिहीबार बिहान ९:२५ बजे काठमाडौं ओर्लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।उपाध्यक्ष सुमारको टोलीले सम्झौताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग वार्ता गर्ने कार्यतालिका छ।हेर्नुहोस् फोटो

एमसीसीकी उपाध्यक्ष किन आउँदैछिन् नेपाल ?

काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फातिमा जेड सुमार नेपाल आउने भएकी छन् । आगामी साता आउने एमसीसीकी उपाध्यक्ष सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले सम्झौताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग वार्ता गर्ने कार्यतालिका छ । ५ सय मिलियन अमेरिकी डलर अनुदानको परियोजना अघि नबढेपछि अमेरिकाले उच्च चासो व्यक्त गर्दै आएको छ ।

एमसीसी सम्झौता विवाद हुनु नपर्ने विषय हो : पूर्वराजदूत शर्मा

विद्युत् प्रसारण लाइन र सडक मर्मतसम्भारसम्बन्धी अनुदान सम्झौता कार्यान्वयन प्रक्रिया ४ वर्ष पुग्न लाग्दासमेत सरकारले अघि नबढाउन नसकिरहेका बेला अमेरिकी दातृ निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उच्च अधिकारी काठमाडौं आउने भएका छन् । आगामी साता आउने एमसीसीकी उपाध्यक्ष फतेमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले सम्झौताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग वार्ता गर्ने कार्यतालिका छ ।

एमसीसी सम्झौता संशोधनसहित अघि बढ्नुपर्छ : पूर्वराजदूत कार्की

विद्युत् प्रसारण लाइन र सडक मर्मतसम्भारसम्बन्धी अनुदान सम्झौता कार्यान्वयन प्रक्रिया ४ वर्ष पुग्न लाग्दासमेत सरकारले अघि नबढाउन नसकिरहेका बेला अमेरिकी दातृ निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उच्च अधिकारी काठमाडौं आउने भएका छन् । आगामी साता आउने एमसीसीकी उपाध्यक्ष फतेमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले सम्झौताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग वार्ता गर्ने कार्यतालिका छ ।

एमसीसी सम्झौतामा अमेरिकाको थप चासो

देउवा र मोदीबीच अाजै भेट, औपचारिक वार्ता भोलि

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र  उनका समकक्षी नरेन्द्र मोदीबीच बुधबार साँझ भेट भएको छ। यसअघि परराष्ट्र मन्त्रालयले देउवा र मोदीबीच बिहीबारमात्र भेटवार्ता हुने कार्यतालिका सार्वजनिक गरेको थियो। तर उनीहरूबीच आजै भेट भएको हो। मोदीले सामाजिक सञ्जाल ट्वीटरमा देउवालाई स्वागत गर्न पाउँदा खुसी लागेको र भोलि विस्तृत वार्ता गर्ने बताएका छन्।