काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना उम्मेदवारलाई बाटो खर्च भन्दै ७ करोड २२ लाख बढी रुपैयाँ वितरण गरेपछि त्यसको स्रोतकाे बारेमा प्रश्न उठेको छ । प्रधानमन्त्री देउवाले सो रकम कहाँबाट ल्याए रु भन्दै त्यसको स्रोत सार्वजनिक गर्नुपर्ने माग सर्वत्र उठेको हो । प्रधानमन्त्री देउवाले बाटो खर्च भन्दै आफ्ना उम्मेदवारलाई बाँडेको ७ करोड […]