दीपाको एकल कविता वाचन - Naya Patrika

कवि दीपा राई पुनको एकल कविता वाचन सम्पन्न भएको छ । मूलबाटो प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा दीपाले आफ्ना पन्ध्र कविता वाचन गरेकी थिइन् । अन्य १० कविता वाचनमा उनलाई राजेन्द्र...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

कोहलपुरमा भूपाल राईको एकल कविता वाचन

काठमाडौं । बाँकेको कोहलपुरमा साहित्यकार भूपाल राईको एकल कविता वाचन कार्यक्रम भएको छ ।  नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपतिसमेत रहेका राईले उक्त अवसरमा राईले करिब एक दर्जन कविता वाचन गरे । उनले 'सांस्कृतिक सत्ता र समताका लागि' भन्ने …

हेटौँडामा गोविन्द गिरी प्रेरणाको एकल कविता वाचन

उनले कार्यक्रममा विभिन्न समयमा विभिन्न देशमा रहँदा लेखेका आमा, छुटेको रेल, क्यारोलिना, फिर्ती टिकट लगायतका १० कविता वाचन गरे ।

‌‌’भ्यालेन्टाइन डे’मा बसन्त चौधरीको एकल कविता वाचन

काठमाडौँ – फेब्रुअरी १४ अर्थात् ‘भ्यालेन्टाइन डे’मा कवि बसन्त चौधरीको एकल कविता वाचन कार्यक्रम आयाेजना हुने भएकाे छ। ‘भ्यालेन्टाइन डे'(प्रणय दिवस)का दिन कवि तथा गीतकार चौधरीकाे नाममा ‘कवितासँग बसन्त’ कार्यक्रमकाे आयाेजना हुन लागेकाे हाे। ‘कवितासँग वसन्त’ नाम दिइएको एकल कविता वाचनको थिम ‘लभ इज इन दि एयर’ राखिएको छ। जसमा कवि बसन्तकाे एकल कविता वाचन […]

विनोदविक्रम केसीको एकल कविता वाचन

कवि विनोदविक्रम केसीले सोमबार काठमाडौंस्थित मण्डला थिएटरमा एकल कविता वाचन गरेका छन् । सुसेला सांगीतिक समूहले आयोजना गरेको कार्यक्रममा कवि, सर्जक तथा दर्शकको उपस्थिति थियो । कार्यक्रममा केसीले ‘प्रेम एक भोक’, ‘मृतक प्रेमीको...

कवि निर्भीकजंग रायमाझीको एकल वाचन

२७ मंसिर, काठमाडौं । कवि निर्भीकजंग रायमाझीको एकल कविता वाचन सम्पन्न भएको छ। ‘उद्गार साहित्य प्रतिष्ठान’को आयोजनामा सोमबार काठमाडौंस्थित मण्डला थियटरमा रायमाझीले आँखीझ्याल, बतासको लय, मेरो टोपी कैलाशको शिरजस्तो छैन, खिर खाने दिनलगायत एक दर्जन कविता सुनाए । कवि विप्लव प्रतीकले निर्भीक काव्यजगतमा चम्किलो नक्षत्र रहेको टिप्पणी गरे । ‘युवाहरू भावनामा बग्छ भनिन्छ, तर भावनाबाटै […]

युवाकवि निर्भीकको एकल कविता वाचन

युवाकवि निर्भीकजंग रायमाझीको एकल कविता वाचन सम्पन्न भएको छ । उद्गार साहित्य प्रतिष्ठानको आयोजनामा आज काठमाडौंस्थित मण्डला थिएटरमा उनको एकल वाचन सम्पन्न भएको हो । आठ वर्षदेखि काठमाडौंमा रहेर साहित्यकेन्द्रित गतिविधि...

गुञ्जिए लक्ष्मी उप्रेतीका कविता

साहित्यकार लक्ष्मी उप्रेतीको ‘अयन’ साहित्यिक पत्रिकाको आयोजनामा एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ।...

एलबी क्षेत्रीको एकल कविता वाचन

अग्रज साहित्यकार एलबी  क्षेत्रीले एकल कविता वाचनमार्फत पोखरेली श्रोतालाई मनोरञ्जन प्रदान गरेका छन् । ‘सम्बोधन’ नाम दिएर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी समितिले आयोजना गरेको एकल कविता वाचन कार्यक्रममा क्षेत्रीले...

कवि सिम्खडाको एकल कविता वाचन

काठमाडौँ- भैरव अर्याल स्मृति पुस्तकालयको आयोजनामा शनिबार श्रीकृष्ण सिम्खडाको एकल कविता बाचन भएको छ । कार्यक्रममा कलाकार, कवि तथा सामाजिक अभियन्ता श्रीकृष्ण सिम्खडाले आफ्ना काविताहरु प्रस्तुत गरेका थिए भने प्रमुख अतिथि कवि तथा कलाकार शैलेन्द्र सिम्खडाले चोटिलो व्यंग्य प्रस्तुत गरेका थिए। प्रमुख अतिथि शैलेन्द्रले भाइ श्रीकृष्णको एकल कविता बाचनमा भाइलाई हौसला तथा शुभकामना दिन आफू […]

शान्तिको एकल कविता वाचन - Naya Patrika

हेटौंडाकी कवि शान्ति प्रियवन्दना दमकमा सुनिएकी छिन् । एकल कविता वाचन कार्यक्रममा उनी दमकमा प्रस्तुत भएकी हुन् । दमकमा आयोजित एकल कविता वाचन कार्यक्रममा प्रियवन्दनाले विभिन्न शीर्षकका ११ वटा कविता...पूरा पढ्नुहोस् »