यी कर्मचारीले गरे दुग्ध विकास संस्थानमा अढाइ करोड घोटाला - Naya Patrika
कारबाही गर्ने निर्णय भएको तीन दिनमा उठ्यो ५० लाख – दुग्ध विकास संस्थानका कर्मचारीले पछिल्ला तीन वर्षमा २ करोड ४९ लाख ४२ हजार ३ सय ७८ रुपैयाँ घोटाला गरेका छन् ।...पूरा पढ्नुहोस् »
२४ फागुन, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादवले सरकारी स्वमित्वको दुग्ध विकास संस्थान (डीडीसी ) सुधार गर्न गठन गरेको समितिले अध्ययन प्रतिवेदन लुकाएको बताएका छन् । कृषि पत्रकारहरुको संस्था (अनाज) सँगको भेटमा मन्त्री यादवले यस्तो गुनासो गरेका हुन् । दुग्ध विकास संस्थानको गुणस्तर र बजारीकरण, प्रशासनिक र आर्थिक समस्याहरु केलाएर प्रतिवेदन दिन भने […]
भ्रष्टाचारीलाई कारवाही नगरेको भन्दै दुग्ध विकास संस्थान (डीडीसी)का कर्मचारीले आन्दोलन सुरु गरेका छन् । लैनचौरस्थित डीडीसी कार्यालयमा आन्दोलन गर्दै त्यहाँका कर्मचारी संघले महाप्रबन्धक रुद्रप्रसाद पौडेल र निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् ।कर्मचारीहरुले डीडीसीको प्रवेशद्वारमै धर्ना दिएर मंगलबारदेखि आन्दोलन थालेका हुन् । डीडीसीका निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले एक करोडभन्दा बढी रकम भ्रष्टाचार गरे पनि हालसम्म व्यवस्थापनले कारवाही नगरेको
काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)का अध्यक्ष स्वयंले नै कर्मचारीले दूधमा तर मारेर करोडौं रुपैयाँ घोटाला गर्ने गरेको दाबी गरेका छन्। संस्थानले बजारमा ल्याएको डीडीसी ब्रान्डको दूधमा ३ प्रतिशत फ्याट हुनुपर्नेमा ...
काठमाडौं : दुग्ध विकास संस्थान (डीडीसी)का अध्यक्ष स्वयंले नै कर्मचारीले दूधमा तर मारेर करोडौं रुपैयाँ घोटाला गर्ने गरेको दाबी गरेका छन्। संस्थानले बजारमा ल्याएको डीडीसी ब्रान्डको दूधमा ३ प्रतिशत फ्याट
सरकार स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)का कर्मचारीले घोटाला गरेको अढाई करोड रुपैयाँमध्ये ८७ लाख रुपैयाँ उठेको छ । सञ्चालक समितिले विभिन्न शीर्षकमा कर्मचारीले लिएको पेस्कीबापतको रकम नतिरी संस्थानलाई नोक्सान पुर्याउन...पूरा पढ्नुहोस् »
सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) का कर्मचारीले पछिल्लो तीन वर्षमा घोटाला गरेको २ करोड ४९ लाख रुपैयाँमध्ये ६० लाख रुपैयाँ फिर्ता गरेका छन् । सञ्चालक समितिले आर्थिक हिनामिना गरेको...पूरा पढ्नुहोस् »