धनुषा - प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि चैत चार गते मंगलबार मतदान हुने भएको छ ।
तीन महिनापछि शुक्रबार बसेको प्रदेशसभामा प्रदेशको नाम र राजधानी तोक्न गोप्य मतदानका लागि प्रस्तुत गरिएको प्रतिवेदनमाथि छलफल गर्दै चैत ४ गते बिहान ८ बजे मतदान गर्ने सर्वसम्मतिले निर्णय गरिएको थियाे ।
बैठकमा ...