इन्जिनियरिङ्ग अध्ययन संस्थानका डिन जोशीसँग नै छैन लाइसेन्स

काठमाडौं, १७ असार । नेपाल इन्जिनियरिङ्ग परिषद् ऐनले इन्जिनियरिङ्ग क्षेत्रमा काम गर्नका लागि नेपाल इन्जिनियरिङ्ग परिषदबाट अनिवार्य इज्जाजत लिनुपर्ने व्यवस्था गरेको छ । मान्यताप्राप्त शिक्षण संस्थाबाट न्युनतम् योग्यता पुरा गरेपछि अहिले नेपाल इन्जिनियरिङ्ग परिषद्ले लिने परीक्षा उत्तीर्ण भएपछिमात्रै इन्जिनियर भएर उक्त क्षेत्रमा काम गर्न पाईन्छ । ईन्जिनियरिङ्ग क्षेत्रबाट सरकारी सेवामा प्रवेश गर्दा पनि काउन्सिलको इज्जाजत […]

सम्बन्धित सामग्री

अब एक हप्तामै ड्राइभिङ लाइसेन्स पाइने !

अब एक हप्तामै ड्राइभिङ लाइसेन्स पाइने भएको छ । ट्रायल पास गरेर राजस्व बुझाएको एक हप्तामै लाइसेन्स दिने गरी यातायात व्यवस्था विभागले काम अघि बढाएको हो । सोमबार आर्थिक पत्रकार संघ नेपालले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले एक हप्तामै ड्राइभिङ लाइसेन्स दिने गरी काम अगाडि बढाएको जानकारी दिएका हुन्...

चुनावको मुखमा लाइसेन्स नै लाइसेन्स

चुनावको मिति नजिकिएसँगै सरकारले लाइसेन्स वितरणलाई प्राथमिकता दिएको छ । वित्तीय मध्यस्थता सेवा क्षेत्रभित्र पर्ने सेयर ब्रोकरदेखि नयाँ स्टक एक्सचेञ्ज र लघु बीमा कम्पनीको समेत लाइसेन्स वितरण यतिखेर सरकारको उच्च प्राथमिकतामा परेको छ ।बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले यसअघि नै ३५ दिने सूचना जारी गर्दै ७ वटा लघु बीमा कम्पनी सञ्चालनको अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन माग गरिसकेको छ । भलै ३५ दिने सूचनाको आज तेस्रो साता पूरा भइसक्दा समेत लघु बीमाका लागि एउटै आवेदन नपरेको समितिका अध्यक्ष सूर्य

अब इन्जिनियर बन्‍न लाइसेन्स लिनुपर्ने

१६ भदौ, काठमाडौं । अब इन्जिनियर बन्नको लागि लाइसेन्स लिनुपर्ने भएको छ । नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) ऐन, २०७९ले यस्तो व्यवस्था गरेको हो । इन्जिनियर बन्नका लागि स्नातकसम्मको अध्ययन पूरा गरेपछि लाइसेन्स लिनुपर्ने र लाइसेन्स लिन परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको छ । ऐन अनुसार चिकित्सक, नर्स, वकिल, शिक्षकजस्तै अब इन्जिनियरहरुले लाइसेन्स परीक्षा उतीर्ण […]

इन्जिनियर बन्न पनि लाइसेन्स अनिवार्य

पारित विधेयकमा मुख्यतस् इन्जिनियर बन्नका लागि स्नातकसम्मको अध्ययन पूरा गरेपछि लाइसेन्स लिनुपर्ने र लाइसेन्स लिन परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको छ।...

अब इन्जिनियर बन्नका लागी पनि लाइसेन्स अनिवार्य

काठमाडौँ । नेपाल इन्जिनियरिङ परिषद् ऐन, ०५५ संशोधन गर्न बनेको विधेयक संघीय संसदबाट पारित भएको छ । पारित विधेयकमा मुख्यतः इन्जिनियर बन्नका लागि स्नातकसम्मको अध्ययन पूरा गरेपछि लाइसेन्स लिनुपर्ने र लाइसेन्स लिन परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको छ । विधेयक अनुसार चिकित्सक, नर्स, वकिल, शिक्षकजस्तै इन्जिनियरहरुले लाइसेन्स परीक्षा उत्तीर्ण गरेपछि मात्रै नेपाल इन्जिनियरिङ परिषदबाट लाइसेन्स […]

इन्जिनियर हुन अब लाइसेन्स अनिवार्य, लाइसेन्स बिना पेशा गर्न नपाइने

काठमाडौं, ४ साउन । अब इन्जिनियर बन्न लाइसेन्स अनिवार्य चाहिने भएको छ । नेपाल इन्जिनियरिङ परिषद ऐन, ०५५ संशोधन गर्न बनेको विधेयक संसदबाट पारित भएको हो । इन्जिनियर बन्नका लागि स्नातकसम्मको अध्ययन पुरा गरेपछि लाइसेन्स लिनुपर्ने र लाइसेन्स लिन परीक्षा पास गर्नुपर्ने विधेयकमा उल्लेख गरिएको हो । अब चिकिल्सक, नर्स, वकिल, शिक्षक जस्तै इन्जिनियरहरुले लाइसेन्स […]

अब इन्जिनियर बन्न पनि लाइसेन्स अनिवार्य

४ साउन, काठमाडौं । नेपाल इन्जिनियरिङ परिषद् ऐन, ०५५ संशोधन गर्न बनेको विधेयक संघीय संसदबाट पारित भएको छ । पारित विधेयकमा मुख्यत: इन्जिनियर बन्नका लागि स्नातकसम्मको अध्ययन पूरा गरेपछि लाइसेन्स लिनुपर्ने र लाइसेन्स लिन परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको छ । विधेयक अनुसार चिकित्सक, नर्स, वकिल. शिक्षकजस्तै इन्जिनियरहरुले लाइसेन्स परीक्षा उतीर्ण गरेपछि मात्रै नेपाल इन्जिनियरिङ […]

खाती र दवाडीलाई लाइसेन्स

काठमाडौं (हाम्रो खेलकुद) – सुटिङका प्रदीप खाती र अन्जु दवाडीले जुरी लाइसेन्स प्राप्त गरेका छन् । दुवैले राइफल, पेस्तोल र टार्गेट कन्ट्रलको लाइसेन्स प्राप्त गरेको नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले जनाएका छन् । कुवेतमा भएको जुरी कोर्समा उत्तीर्ण भएपछि दुवैले तीन विधाको लाइसेन्स र आईडी कार्ड प्राप्त गरेका हुन् । अध्यक्ष श्रेष्ठको उपस्थितिमा नेपाल […]

डेढ महिनामा दुई लाख लाइसेन्स प्रिन्ट

काठमाडौँ । यातायात व्यवस्था विभागले डेढ महिनामा जम्मा दुई लाख चालक अनुमति पत्र (लाइसेन्स) प्रिन्ट गरेको छ । पुस दोस्रो साताबाट प्रिन्ट थालिए पनि अझै सबै लाइसेन्स प्रिन्ट भइसकेको छैन । विभागका सूचना अधिकारी लोकनाथ भुसालका अनुसार अझै करिब ५ लाख लाइसेन्स प्रिन्ट गर्न बाँकी छ । ‘अहिले दैनिक ६ हजार लाइसेन्स प्रिन्ट भइरहेको छ,’ […]

अब १० मिनेटमै लाइसेन्स

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पाउन अब महिनौं पर्खनु नपर्ने भएको छ । गण्डकी यातायात कार्यालय पोखराले परीक्षणकालीन चालक अनुमति पत्र वितरण सुरु गरेको छ । पोखरामा राजस्व तिरेको १० मिनेटमै लाइसेन्स पाइने भएको खबर गोरखापत्रमा छापिएको छ ।