१६ भदौ, काठमाडौं । अब इन्जिनियर बन्नको लागि लाइसेन्स लिनुपर्ने भएको छ । नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) ऐन, २०७९ले यस्तो व्यवस्था गरेको हो । इन्जिनियर बन्नका लागि स्नातकसम्मको अध्ययन पूरा गरेपछि लाइसेन्स लिनुपर्ने र लाइसेन्स लिन परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको छ । ऐन अनुसार चिकित्सक, नर्स, वकिल, शिक्षकजस्तै अब इन्जिनियरहरुले लाइसेन्स परीक्षा उतीर्ण […]