काठमाडौं, ४ साउन । अब इन्जिनियर बन्न लाइसेन्स अनिवार्य चाहिने भएको छ । नेपाल इन्जिनियरिङ परिषद ऐन, ०५५ संशोधन गर्न बनेको विधेयक संसदबाट पारित भएको हो । इन्जिनियर बन्नका लागि स्नातकसम्मको अध्ययन पुरा गरेपछि लाइसेन्स लिनुपर्ने र लाइसेन्स लिन परीक्षा पास गर्नुपर्ने विधेयकमा उल्लेख गरिएको हो । अब चिकिल्सक, नर्स, वकिल, शिक्षक जस्तै इन्जिनियरहरुले लाइसेन्स […]